इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा अतिरिक्त समयमा इजिप्टले मोरक्कोलाई पराजित गरेको हो । पहिलो ६ मिनेटमै पाएको पेनाल्टीमा बोफालको गोलबाट मोरक्कोले सुरुवाति अग्रता लिएको थियो । तर ५३औँ मिनेटमा मोहम्मद सालहले इजिप्टका लागि बराबरी गोल गरे । अतिरिक्त समयमा धकेलिएको खेलमा इजिप्टका लागि १००औँ मिनेटमा महमुद अहमेद इब्राहिम हसनले गोल गरेर इजिप्टलाई जित दिलाएका हुन् । यस्तै, गएराति नै भएको अर्को खेलमा इक्वेटोरियल गिनीलाई ३–१ गोल अन्तरले हराउँदै सेनेगल सेमिफा...

सम्बन्धित सामग्री

इजिप्ट र सेनेगल सेमिफाइनलमा, यस्तो बन्यो फाइनल पुग्ने समीकरण

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई हराउँदै इजिप्ट र इक्वेटोरियल गिनीलाई हराउँदै सेनेगल सेमिफाइनलमा पुगेको हो ।