अफ्रिका कप अफ नेशन्स : इजिप्ट र सेनेगल सेमिफाइनलमा

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा अतिरिक्त समयमा इजिप्टले मोरक्कोलाई पराजित गरेको हो । पहिलो ६ मिनेटमै पाएको पेनाल्टीमा बोफालको गोलबाट मोरक्कोले सुरुवाति अग्रता लिएको थियो । तर ५३ औँ मिनेटमा मोहम्मद सालहले इजिप्टका लागि बराबरी गोल गरे । अतिरिक्त समयमा धकेलिएको खेलमा इजिप्टका लागि […]

सम्बन्धित सामग्री

अफ्रिका कप फुटबलको फाइनलमा आज इजिप्ट र सेनगल भिड्ने

अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा आज इजिप्ट र सेनेगल भिड्ने छन् । क्यामरुनमा हुने यो खेललाई इंग्लिस फुटबल क्लब लिभरपुलका दुई स्टार खेलाडीहरु मोहम्मद सलाह र साडियो मानेको भिडन्तको रुपमा ब्याख्या गरिएको छ । सलाह इजिप्टका सबैभन्दा प्रभावशाली खेलाडी हुन् भने मानेले यही प्रतियोगितामा सेनगलका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरुको किर्तीमान बराबरी गरेका […] The post अफ्रिका कप फुटबलको फाइनलमा आज इजिप्ट र सेनगल भिड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अफ्रिका कप फुटबलको फाइनलमा आज इजिप्ट र सेनगल भिड्ने

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा आज इजिप्ट र सेनेगल भिड्ने छन् । क्यामरुनमा हुने यो खेललाई इंग्लिस फुटबल क्लब लिभरपुलका दुई स्टार खेलाडीहरु मोहम्मद सलाह र साडियो मानेको भिडन्तको रुपमा ब्याख्या गरिएको छ । सलाह इजिप्टका सबैभन्दा प्रभावशाली खेलाडी हुन् भने मानेले यही प्रतियोगितामा सेनगलका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरुको किर्तीमान […]

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

काठमाडौं । इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मरुनमा गएराति भएको क्वाटरफाइनल खेलमा मोरक्कोलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इजिप्ट सेमिफइनलमा पुगेको हो । खेलमा मोरक्कोका सोफियाने बुफलले पहिलो गोल गरेपनि इजिप्टका मोहोमद सालाहले एक गोल फर्काएपछि निर्धारित समयमा १–१ गोलको बराबरी भयो । अतिरिक्त समयमा इजिप्टका […]