अफ्रिका कप फुटबलको फाइनलमा आज इजिप्ट र सेनगल भिड्ने

अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा आज इजिप्ट र सेनेगल भिड्ने छन् । क्यामरुनमा हुने यो खेललाई इंग्लिस फुटबल क्लब लिभरपुलका दुई स्टार खेलाडीहरु मोहम्मद सलाह र साडियो मानेको भिडन्तको रुपमा ब्याख्या गरिएको छ । सलाह इजिप्टका सबैभन्दा प्रभावशाली खेलाडी हुन् भने मानेले यही प्रतियोगितामा सेनगलका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरुको किर्तीमान बराबरी गरेका […] The post अफ्रिका कप फुटबलको फाइनलमा आज इजिप्ट र सेनगल भिड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.