काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभएको छ । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको १० औँ साधारणसभामा बोल्दै पौडेलले सत्ता नहुँदैमा निराश हुन नपर्ने बताउनुभयो । अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेको भन्दै उहाँले कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने तर्क गर्नुभयो । कार्यक्रममा […]