नोबेल कलेजमा प्रवेश नदिएपछि विद्यार्थी आन्दोलित

विराटनगर : नोबेल मेडिकल कलेजले विद्यार्थीलाई प्रवेश नदिएपछि प्रदर्शन गरेका छन्।कलेजले अतिरिक्त शुल्क माग्दै आइतबार कलेजमा पस्न नदिएपछि विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन्।सत्तारुढ पाँचदलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेतासमेत रहेका सुनिल शर्माले सञ्चालन गरेको कलेजलाई अतिरिक्त शुल्क नलिन स्थानीय प्रशासन र चिकित्सा शिक्षा आयोगले निर्देशन दिएको थियो।तर, बुधबार कक्षा कोठाबाट निकालेको नोबेल मेडिकल कलेज प्रशासनले त्यस दिनदेखि गेटबाट भित्रै पस्न नदिएको विद्यार्थीहरूको गुनासो छ।&

सम्बन्धित सामग्री

त्रिविमा सीएसआईटीका शिक्षक विद्यार्थी आन्दोलित, गरे पेन डाउन

त्रिभुवन विश्वविद्यालय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका शिक्षक विद्यार्थी आन्दोलित भएका छन् । आज उनीहरूले पेन डाउन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा र विद्यार्थी आन्दोलित

पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता गर्न माग राख्दै युवा र विद्यार्थी आन्दोलित भएका छन्। युवा र विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा १ घन्टा धर्नासमेत दिएका छन्।...

शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

काठमाडौँ – चाबहिलको सेन्ट लरेन्स कलेजका एक शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीका अनुसार शिक्षकले कलेजमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको भन्दै क्याम्पस भरीका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। ‘कलेजमा बिहानैदेखि नाराबाजी भईरहेको छ।’ मैनालीले भने, ‘सुरक्षाको लागि प्रहरी बल खटिएको छ।’

सेन्ट लरेन्स कलेजका एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

काठमाडौँ । चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयका एक जना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी सुदीप गिरीले बताए । ‘के भएको भन्नेबारे बुझ्नलाई अहिले अभिभावकसहित शिक्षकहरुबीच छलफल गराउँदैछौँ’ एसएसपी गिरीले भने । आन्दोलित […]

शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

१० जेठ, काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयका एकजना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले अनलाइनखबरलाई बताए । आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी पनि गरेका छन् । ती शिक्षकले […]

अश्लिल भिडियो देखाएर छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

अश्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप छ। दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा पनि आगजनी गरेका छन् । विद्यालय परिसरमा रहेको ना२४प ६६१५ र प्र३–००२ प २७७६ नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका

साथी पक्राउको विरोधमा राजर्षी जनक विश्‍वविद्यालयका विद्यार्थी आन्दोलित

सहकर्मी पक्राउको विषयलाई लिएर जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

नोबेल कलेजमा अध्ययनरत विद्यार्थी आन्दोलित

विराटनगर । चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी रकम लिएको भन्दै विराटनगरस्थित नोबेल कलेजमा अध्ययनरत विद्यार्थी आन्दोलित भएका छन् ।कलेजले अतिरिक्त शुल्कको नाममा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा झन्डै पाँच लाख बढी रकम मागेपछि विद्यार्थी आन्दोलित बनेका हुन् । चिकित्सा शिक्षा आयोगका अनुसार होस्टल शुल्कबाहेक कलेजले अन्य रकम लिन मिल्दैन ।आयोगले काठमाडौं उपत्यकाबाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार रुपैयाँ तोकेको छ । आन्दोलनरत विद्यार्थीका अनुसार कलेजले आयोगले तोकेको भन्दा थप ४ लाख

नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित

नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित भएका छन् ।  सीटीईभीटी केन्द्रीय कार्यालय प्रमुखलाई खबरदारी पत्र बुझाउँदै तत्काल तेस्रो वर्षका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न आग्रह गरिएको छ । ‘समयमा विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न नसक्दा विद्यार्थीहरूले धेरै अवसर गुमाउनु परेको छ,’ खबरदारी पत्रमा भनिएको छ, ‘तीन वर्षको कोर्स पाँच वर्ष पुग्न लाग्दा पनि नतिजा प्रकाशनमा ढिलाइ हुनुमा दोष कसको छ ?’  कति विद्यार्थी, अभिभावकहरू ‘डिप्रेसन’को शिकार हुन थालेको विद्...

मरब क्याम्पसको बागवानी संकायका विद्यार्थी आन्दोलित

इलाम : लोक सेवा आयोगले लिने कृषिका परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै महेन्द्र रत्न बहुमुखी क्याम्पस (मरब)का बागवानी संकायमा अध्ययनरत विद्यार्थी आन्दोलित भएका छन्। लोकसेवा आयोगले लिने कृषिका विभिन्न विषयमा क्रेडिट आवर पुग्दा पनि समावेश हुन नपाउने भएपछि विद्यार्थी आन्दोलित बनेका हुन्। उनीहरुले कृषि सेवा समूह बागवानी, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकासमा लोक सेवा सुनिश्चिता हुनुपर्ने, मापदण्ड पुगेका विषयहरुमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट एमएस्सी एग्रिकल्चर गर