त्रिविमा सीएसआईटीका शिक्षक विद्यार्थी आन्दोलित, गरे पेन डाउन

त्रिभुवन विश्वविद्यालय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका शिक्षक विद्यार्थी आन्दोलित भएका छन् । आज उनीहरूले पेन डाउन गरेका छन् ।