शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

काठमाडौँ – चाबहिलको सेन्ट लरेन्स कलेजका एक शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीका अनुसार शिक्षकले कलेजमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको भन्दै क्याम्पस भरीका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। ‘कलेजमा बिहानैदेखि नाराबाजी भईरहेको छ।’ मैनालीले भने, ‘सुरक्षाको लागि प्रहरी बल खटिएको छ।’  

सम्बन्धित सामग्री

आगामी दिनमा विद्यार्थीमाथि दुर्व्यवहार हुन दिन्नौँ : सेन्ट लरेन्स कलेज

काठमाडौँ – चावहिलस्थित सेन्ट लरेन्स कलेजले आगामी दिनमा विद्यार्थीमाथि कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने प्रतिवद्धता जनाएको छ। विद्यालयका प्राचार्य पुरुषोत्तम महर्जनले मंगलबार प्रेस विज्ञप्ती निकालेर यसअघि कक्षा ११मा अध्ययनरत छात्रामाथि भएको दुर्व्यवहारप्रति आफ्नो र कलेजको ध्यानाकर्षण भएको जनाउँदै पीडितले न्याय पाउनेमा विश्वस्त रहेको जनाएका छन् । विद्यार्थीमाथि दुर्व्यवहार भएको औपचारिक जानकारी पाए लगत्तै पीडित […]

विद्यार्थीमाथि दुर्व्यवहार हुन नदिन सचेत छौँ : सेन्ट लरेन्स कलेज

सेन्ट लरेन्स कलेजले आगामी दिनमा विद्यार्थी उपर कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने तर्फ थप सचेत रही नियमित निगरानी गर्न प्रतिबद्धता जनाएको छ । कलेजका शिक्षकमाथि विद्यार्थीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि कलेजले विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरूले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन सदैव तत्पर रहेको बताएको हो ।विज्ञप्तिमा भनिएको छ, ‘कक्षा ११ मा अध्ययनरत छात्राहरू उपर दुर्व्यवहार भएको भन्ने सम्बन्धमा २०७९।०२।०६ गते शुक्रवारक

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

काठमाडौँ । आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । कोअर्डिनेटर अधिकारीले पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले प्रहरी वृत्त गौशाला […]

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै