प्रिमियर लिगमा चेल्सी र लिभरपुलबीच बराबरी

इंलिस प्रिमियर लिग फुटबलमा शनिबार चेल्सी र लिभरपुलले एक एक गोलको बराबरी खेलेका छ । काई ह्याभट्र्जले चेल्सीलाई खेलको २२ औं मिनेटमै अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा चेल्सीका रिस जेम्स रातो कार्ड खाँदै बाहिरिए । र, मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएपनि चेल्सीले केही राम्रा मुभ बनायो । रोमेलु लुकाकुले चेल्सीको अग्रता दोब्बर पार्ने राम्रो अवसर पाएका थिए । तर एन्डी रोबर्टसनले बल क्लियर गरे । प्रिमियर लिगमा तेस्रो

सम्बन्धित सामग्री

वल्भेससँग पनि हार्‍यो चेल्सी

इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिसमस इभमा चेल्सी वल्भेससँग स्तब्ध बनेको छ। आइतबार राति भएको खेलमा चेल्सी वल्भेससँग २-१ ले पराजित भएको छ। जारी सिजन निरासाजनक यात्राबाट गुज्रिरहेको चेल्सीको यो प्रिमियर लिगमा आठौं हार हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सी विरुद्ध घरेलु टोली वल्भेसले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो। उसका लागि मारिओ […]

इङ्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी बराबरीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र चेल्सीबीचको खेलमा दुबै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा आइतबार राती भएको खेलमा लिभरपुलका लुइस डियाजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा एक्सेल डिसासीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका । पहिलो खेलमा अंक […]

ईंग्लिस प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित  : लिभरपुल र ब्राइटनले बराबरी खेले

काठमाण्डाै – ईंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । खेलको सातौं मिनेटमा ओड्सोने एडोवार्डले गोल गर्दै क्रिस्टललाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ३८ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै चेल्सीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै चेल्सीले ७ खेलमा १३ अंक जोडेको छ । चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । क्रिस्टल ६ अंक...

लिभरपुल बराबरीमा रोकिँदा चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको निरासाजनक यात्रा जारी छ। शनिबार लिभरपुल ब्राइटनविरुद्ध ३-३ गोलको बराबरी खेल्न बाध्य हुँदा उसले प्रिमियर लिगमा आफ्नो सातौँ खेलमा चौँथो बराबरीको नतिजा भोग्न बाध्य भयो। लिभरपुलविरुद्ध ब्राइटनका लागि लेन्ड्रो ट्रोसार्डले ह्याट्रिक गरेका थिए। लिभरपुलका लागि भने रोबर्टो फिरमिनोले २ गोल गर्दा ब्राइटनका वेबस्टरले एक गोल आत्माघाति गोल गरेका थिए। ब्राइटनले […]

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित : वेस्टह्याम पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई हराएको छ । घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीले वेस्ट ह्यामलाई २–१ गोलले हराएको हो । वेस्ट ह्यामले खेलको ६२औँ मिनेटमा मिकेल एन्टोनियोको गोलबाट अग्रता लिएको थियो । तर अग्रता जोगाउन सकेन । चेल्सीका बेन चिल्वेलले खेलको ७६औँ मिनेटमा बराबरी गोल फर्काए । खेलको ८८औँ मिनेटमा काइ हाभर्टजले गोल गर्दै घरेलु टोली चेल्सीलाई जिताए । जितसँगै चेल्सी अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । चेल्सीको ६ खेलमा १० अङ्क छ । अर्क...

प्रिमियर लिगमा आज तीन खेल

प्रिमियर लिग फुटबलमा आज (आइतबार) बिभिन्न तीन खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेल्सीले लिड्स युनाइटेडको सामना गर्दैछ । लिड्सको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६ः ४५ मा सुरु हुनेछ । आजको खेलमा चेल्सी दोस्रो जितको खोजीमा हुनेछ । चेल्सीले अघिल्ला दुई खेलमा एक बराबरी र एकमा जित निकालेको थियो ।यता लिड्सको पनि नतिजा त्यही छ । यसै समयमा हुने अर्काे खेलमा वेस्ट हमले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । आज हुने अन्तिम खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग खेल्द

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले अङ्क बाँडे

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको ५० औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६९ औँ मिनेटमा पेनाल्टीमार्फत जोर्गिन्होले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै शीर्ष स्थानमा रहेको चेल्सीले १३ खेलमा ३० अङ्क जोडेको छ । युनाइटेड १८ अङ्क जोडेर आठौँ स्थानमा रह...

इङ्लिस प्रिमियर लिगमा चेल्सी चौथो स्थानमा

ब्राइटनसँग गोलरहित बराबरी खेलेको चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले लिगमा ३२ खेलबाट ५५ अंक बटुलेको छ । समान अंक रहेको वेस्टह्यामलाई गोलअन्तरमा पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको हो । यस खेल सुरु हुनअघि चेल्सीले प्रस्तावित युरोपेली सुपर लिगबाट नाम फिर्ता गर्ने तयारी थालिरहेको थियो । यता, रंगशालाबाहिर समर्थकहरु पनि क्लबको निर्णयको विरोध गर्दै नाराबाजीमा थिए । यस उतार–चढावको समय खेलिएको खेलमा अधिकांश समय बल होल्ड गरेपनि चेल्सीले खासै आक्