इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हरायो : चेल्सी र ब्रेन्टफोर्डले बराबरी खेले

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हराएको छ । राति भएको खेलमा युनाइटेडले टोटनहमलाई २–० गोलले हरायो । पहिलो हाफ बराबरी खेलेको टोटनहमले दोस्रो हाफमा दुई गोल खायो । युनाइटेडका फ्रेडले खेलको ४७ औँ मिनेटमा र ब्रुनो फर्नान्डेजले ६९ औँ मिनेटमा एक/एक गोल गरे । जितसँगै युनाइटेड १० खेलमा १९ अंक जोडेर अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । टोटनहमको ११ खेलमा २३ अंक छ । टोटनहम तेस्रो स्थानमा छ । १० खेलमा २७ अंकका साथ आर्सनल शीर्ष र २३ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । ...

सम्बन्धित सामग्री

वल्भेससँग पनि हार्‍यो चेल्सी

इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिसमस इभमा चेल्सी वल्भेससँग स्तब्ध बनेको छ। आइतबार राति भएको खेलमा चेल्सी वल्भेससँग २-१ ले पराजित भएको छ। जारी सिजन निरासाजनक यात्राबाट गुज्रिरहेको चेल्सीको यो प्रिमियर लिगमा आठौं हार हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सी विरुद्ध घरेलु टोली वल्भेसले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो। उसका लागि मारिओ […]

चेल्सी र लिभरपुलको रोमान्चक बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको चेल्सी र लिभरपुल बीचको खेल रोमान्चक बराबरीमा सकिएको छ । निकै आक्रमक रणनीतिमा देखिएका चेल्सी र लिभरपुलको खेल १-१ को बराबरीमा टुंगियो । लिभरपुलले खेलमा सुरुवाती अग्रता लिँदै पकड जमाएपनि जित दर्ता गर्न सकेन । चल्सीले पनि अन्त्यतिर जित निकाल्ने अवसर सदुपयोग गर्न सकेन । १८ अ‍ौं […] The post चेल्सी र लिभरपुलको रोमान्चक बराबरी first appeared on हाम्रो खेलकुद.

चेल्सी र एभर्टनले खेले बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा चेल्सी र एभर्टनले २–२ गोलको बराबरी खेलेका हुन् । चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीका जोआ फेलिक्स र काई हाभर्ट्जले एक एक गोल गरे । तर, एभर्टनका अब्दुलाय डुकोरे र एलिस सिम्सले पनि एक एक गोल गरे । […]

चेल्सी र टोटनह्यामले खेले बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटनह्याम हट्सपरले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र टोटनह्यामले २–२ गोलको बराबरी खेलेका हुन् । चेल्सीको मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एक एक गोल गरे । टोटनह्यामका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक एक […]

चेल्सी र टोटेनहमको रोमान्चक बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सी र टोटेनहम हट्सपरले २-२ को रोमान्चक बराबरी खेलेका छन् । घरेलु टोली चेल्सीले दुई पटक अग्रता लिएपनि खेल जित्न सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले अग्रता दिलाउँदा टोटेनहमका पिएर एमिल होएबिएर र ह्यारी केनले बराबरी गोल फर्काए । चेल्सीले खेलको अधिकांश […]

इंग्लिस प्रिमियर लिग : चेल्सी लेस्टरसँग रोकियो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो । लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए । चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट  खेल १-१ को स्थितिमा ल्याए । बराबरिसँगै ३६ खेलबाट ७१ अंक सहित तेस्रो स्थानमा छ । समान खेलबाट ४९ अंकसहित नवौं स्थानमा छ । अर्को खेलमा क्रिष्टल प्यालेससँग २-० ले पछि परेको स्थिति उल्टाउँ

इंग्लिस प्रिमियर लिग : चेल्सी र युनाइटेडले अंक बाँडे

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ। वर्ल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा चेल्सी र युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन्। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सीले मार्कोस एलोन्सोको गोलमार्फत ६० औँ  मिनेटमा अग्रता दोब्बर बनाएको थियो। तर  दुई मिनेट पछि नै युनाइटेडले खेलमा बराबरी गोल फर्कायो।युनाइटेडका लागि क्रिष्टियानो रोनाल्डोले गोल गर्दै टिमको सम्भावित हार टारेका थिए। त्यसपछि दुवै तर्फबाट थप गोल हुन नसक्दा खेल बराबरीमा स

चेल्सी र म्यानचेस्टर युनाइटेडले खेले बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । युनाइटेडको मैदानमा भएको खेलको ६० औं मिनेटमा चेल्सीका मार्कस अलन्सोले पहिलो गोल गरे । तर, दुई मिनेटमै युनाइटेडका क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काउँदै खेल […]

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल, वुल्भ्स् र ब्रेन्टफोर्ड विजयी भएका छन् । गएराति भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्‍याे भने लिभरपुलसँग वाटफोर्ड पनि  २–० गोल अन्तरले नै पराजित भयो । यस्तै, चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित हुँदा वुल्भ्स्ले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हरायो । यस्तै, गएराति नै भएका खेलमा म्यनचेस्टर युनाईटेड र लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टनले एक एक गोलको बराबरी खेले भ...

इंग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा चेल्सी बराबरीमा रोकिएको छ । अबे मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको हो । मंगलबार राति भएको खेलमा चेल्सीले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो । खेलको पहिलो हाफमा अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अग्रता जोगाउन नसकेको हो । चेल्सीका लागि खेलको २८ औँ मिनेटमा […]