ईंग्लिस प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित  : लिभरपुल र ब्राइटनले बराबरी खेले

काठमाण्डाै – ईंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । खेलको सातौं मिनेटमा ओड्सोने एडोवार्डले गोल गर्दै क्रिस्टललाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ३८ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै चेल्सीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै चेल्सीले ७ खेलमा १३ अंक जोडेको छ । चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । क्रिस्टल ६ अंक...

सम्बन्धित सामग्री

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानेचस्टर सिटीले बराबरी खेले

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानेचस्टर सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । लिभरपुल ७ खेलमा १५ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । सिटी १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, गएराति भएकाे अरु खेलमा  टोटनह्यामले एस्टोन भिल्लालाई २ –१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, ब्रे...

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बराबरी खेले

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र चेल्सीले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका मोहमद सलाहले पेनाल्टीमा गोल गरे । चेल्सीका डिफेन्डर रिस जेम्सले हातले बल रोकेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । रेफ्रीले जेम्सलाई रातो कार्ड दिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।