लन्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती मनाइने

लन्डन- लन्डनको मुख्य केन्द्रको रुपमा रहेको  पर्यटकीय स्थल  ट्राफल्गर स्क्वायरमा यस वर्षपनि बुद्धजयन्ती मनाइने भएको छ । आगामी मे २२ मा आयोजना गरिने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानलाई लन्डनस्थित नेपाली दूतावासमार्फत् औपचारिक निमन्त्रणा पठाइएको बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।  'विगतमा फाउन्डेसनकै तर्फबाट पठाइने निमन्त्रणा योपटक दूतावासमार्फत् पठाइएको छ, कन्फरमेसन आएको छैन, मेयरको उपस्थिति रहनेमा आशावादी छौं', श्रेष्ठले भने । बेलायतका

सम्बन्धित सामग्री

लुम्बिनीको प्रवर्द्धन गर्न टिकटक प्रतियोगिता हुने

लुम्बिनी : २५६७ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। लुम्बिनी विकास कोषले लुम्बिनीको प्रवर्द्धन गर्न टिकटक प्रतियोगिता गरिने जानकारी दिएको छ।बुधबार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरी वैशाख २२ गते शुक्रबार विभिन्न कार्यक्रम गरेर बुद्धजयन्ती मनाउने बताएको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा अन्तरराष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने भएको हो।लुम्

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला”- गौतम बुद्ध

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । सिद्धार्थ गौतमले विश्व …

आज बुद्धजयन्ती पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ ।

बुद्धजयन्ती भव्य रूपमा मनाइने

लुम्बिनी विकास कोषले २५६६औँ बुद्धजयन्ती भव्यतासाथ मनाउने भएको छ । आइतबार लुम्बिनीमा कोषले आयोजना गरेको पत्रकार अन्तत्र्रिmया कार्यक्रममा बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन बुद्धजयन्ती र लुम्बिनी दिवस भव्य रूपमा मनाउने जनाएको छ ।

बुद्धको अस्तुधातु रहेको रामग्राममा बुद्धजयन्ती

विश्व शान्तिका अग्रदुत भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपमा २५६६ औँ बुद्धजयन्ती विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । यही वैशाख ३१ देखि आगामी जेठ २ गतेसम्म बुद्धको योगदानको स्मरण र रामग्रामको प्रवद्र्धन हुने गरी भव्यरुपमा बुद्धजयन्ती मनाउने तयारी गरिएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनअर्थात् यसपटक जेठ २ गते …

बुद्धजयन्ती भव्यताका साथ मनाइने

लुम्बिनीसहित विभिन्न बौद्ध स्थलमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस विशेष कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ । विगत दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण स्थगित हुँदै आएको बुद्धजयन्ती तथा लुम्बिनी दिवस यस पटक विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने तयारी भएको लुम्बिनी विकास कोषले जनाएको हो ।

दुई वर्षदेखि स्थगित हुँदै आएको बुद्धजयन्ती यसपटक भव्य मनाइने

लुम्बिनीमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ।

यसपालिको बुद्धजयन्ती दीप प्रज्वलनमा सीमित

काठमाडौं, जेठ १२ । २५६५ औं बुद्धजयन्ती कोरोनाका कारण सामान्यरूपमा मनाइने भएको छ । सधैं भव्य समारोहका बीच हुने गरिएकोमा यो वर्ष भने सामान्यरूपमा मनाइने भएको हो । कोरोना महामारीका कारण दीप प्रज्वलन, परित्राण पाठ गरेर सामान्यरूपमा मनाउन लागिएको लुम्बिनी विकास कोषले जनाएको छ । गतबर्ष पनि कोरोना महामारीकै कारण बुद्धजयन्ती पूजापाठमा सीमित भएको थियो […]

यसपालिको बुद्धजयन्ती दीप प्रज्वलनमा सीमित

यमलाल भुसाल, बुटवल २५६५ औं बुद्धजयन्ती कोरोनाका कारण सामान्यरूपमा मनाइने भएको छ । सधैं भव्य समारोहका बीच हुने गरिएकोमा यो वर्ष भने सामान्यरूपमा मनाइने भएको हो । कोरोना महामारीका कारण दीप प्रज्वलन, परित्राण पाठ गरेर सामान्यरूपमा मनाउन लागिएको लुम्बिनी विकास कोषले जनाएको छ । गतबर्ष पनि कोरोना महामारीकै कारण बुद्धजयन्ती पूजापाठमा सीमित भएको थियो । […]

बन्दाबन्दीले २५६५औं बुद्ध जयन्तीका कार्यक्रमहरू प्रभावित

१० जेठ,बुटवल । कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीले यस वर्षको २५६५औं बुद्ध जयन्ती प्रभावित भएको छ । आउँदो जेठ १२ गते परेको बुद्धजयन्तीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ । सधैं भव्य समारोहका बीच सम्पन्न हुने गरेको बुद्धजयन्ती गतवर्ष पनि बन्दाबन्दीको कारण पूजापाठमा सीमित भएको […]