“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला”- गौतम बुद्ध

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । सिद्धार्थ गौतमले विश्व …

सम्बन्धित सामग्री

शान्ति भूमिको साहित्य

गौतम बुद्ध जन्मिएको लुम्बिनी केवल यहाँको अशोक स्तम्भ वा मायादेवी मन्दिरमात्रै होइन । पूर्वमा अस्तुधातु रहेको रामग्राम, पश्चिममा तिलौराकोट, उत्तरमा शिष्यहरूलाई प्रवचन दिएको सामगाम वा उत्तर पूर्वमा रहेको मावली देवदहजस्ता ‘बुद्ध सर्किट’का अन्य कैयौं बौद्ध तीर्थस्थलले यस क्षेत्रलाई नै पवित्र बनाएका छन् ।

शान्ति भूमिको साहित्य

गौतम बुद्ध जन्मिएको लुम्बिनी केवल यहाँको अशोक स्तम्भ वा मायादेवी मन्दिरमात्रै होइन । पूर्वमा अस्तुधातु रहेको रामग्राम, पश्चिममा तिलौराकोट, उत्तरमा शिष्यहरूलाई प्रवचन दिएको सामगाम वा उत्तर पूर्वमा रहेको मावली देवदहजस्ता ‘बुद्ध सर्किट’का अन्य कैयौं बौद्ध तीर्थस्थलले यस क्षेत्रलाई नै पवित्र बनाएका छन् ।

विश्व शान्तिको नेपाली सन्देश

विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देश नेपाललाई विश्वले चिन्छ । शान्ति क्षेत्रका रूपमा संयुक्त राष्ट्रसङ्घमा पनि केही वर्षअघि नेपालले मान्यता पाएको थियो । यही पृष्ठभूमिका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको चारदिने नेपाल भ्रमण र भ्रमणको बेला विश्व शान्तिको सन्देश प्रवाह गर्नु अलौकिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा नेपाल भ्रमणको बेला अशान्तिबाट आक्रान्त विश्वमा शान्तिको सन्देश दिनु दूरगामी महत्वको विषय हो । सरकारको समृद्धि, सुशासन र सामाजिक

विश्व शान्ति स्तुपा

कपिलवस्तु, ६ कात्तिक : सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनीस्थित विश्व शान्ति स्तुपा । लुम्बिनीमा तिहार लागेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तस्बिरः सनिउल्ला धोबी/रासस

यस कारण अध्यक्ष पदमा मेराे उम्मेदवारी - भीम रावल

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज आइतवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले चितवनमा यही मङ्सिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले देश, नागरिक र पार्टीको सामु भएका र आउन सक्ने चुनौतीहरूको सामना गर्न आफूले उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।उपाध्यक्ष रावलले विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो ...

अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्पेनमा भएको लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् । उनी स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा भएको शान्ति सम्मेलनका लागि गत चैत २३ गते १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।उनले सम्मेलन गौतम बुद्ध जन्मभूमि नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने उद्देश्यले भएकाले निकै उपलब्धिमूलक भएको जानकारी दिए। शान्ति सम्मेलन लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेन, एक्सत्रेमदुरा प्र

भूकम्पले भत्किएको गौतम बुद्ध माविको पक्की भवनको सांसद मोहन आचार्यद्वारा उद्घाटन

रसुवा। रसुवाको नौकुण्ड गाउँपालिका-३ पाच्र्याङ स्थित गौतम बुद्ध माध्यमिक विद्यालयको पक्की भवन निर्माण भएको छ। २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले भवन भत्किएपछि टहरामा सञ्चालन हुँदै आएको थियो। विद्यालय जापान सरकार र शान्ति भोलेन्टियर एसोसिएसनको आर्थिक तथा प्राविधिक सहयोग एवम् ग्रामीण विकास समाज नेपालको समन्वयमा विद्यालयको १२ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो।

सुशासन र सुरक्षाकोलागि सरकार प्रतिबद्ध : गृहमन्त्री थापा - Naya Patrika

सुशासन र सुरक्षाकोलागी सरकार सधैं प्रतिबद्ध रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । शुक्रबार लुम्बिनि प्रेस क्लबले गौतम बुद्ध बिमानस्थल भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै गृहमन्त्री थापाले मुलुकको शुसासनका लागी सरकार दृढतापूर्वको लागेको उल्लेख गर्दै शान्ति सुब्यबस्था कायम राख्न