१० जेठ,बुटवल । कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीले यस वर्षको २५६५औं बुद्ध जयन्ती प्रभावित भएको छ । आउँदो जेठ १२ गते परेको बुद्धजयन्तीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ । सधैं भव्य समारोहका बीच सम्पन्न हुने गरेको बुद्धजयन्ती गतवर्ष पनि बन्दाबन्दीको कारण पूजापाठमा सीमित भएको […]