ललितपुर । काठमाडौ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रको शिक्षक तालिम लगायत शिक्षा सुधार विषयमा सम्झौता भएको छ । आज आयोजित कार्यक्रममा काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राडा वालचन्द्र लुईटेल र प्याब्सनका अध्यक्ष डिके ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सो कार्यक्रममा लुईँटेलले मुलुकमा […]