प्रविधि हस्तान्तरण र अनुसन्धानमा काठमाडौं विश्वविद्यालय र जाम्बियाबीच सहकार्य हुने

धुलिखेल – काठमाडौं विश्वविद्यालय र जाम्बियाबीच सम्बन्ध थप प्रगाढ बनाउनबारे छलफल भएको छ। विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत इञ्जिनियर देशबन्धु बस्नेत (अजित) बीच विश्वविद्यालयमा दुई पक्षबीच सम्बन्ध प्रगाढ बनाउनबारे अन्तरक्रिया भएको हो। अन्तरक्रियामा विश्वविद्यालय र जाम्बियाबीच विगतमा भएका सहकार्यको समीक्षा गर्दै त्यसलाई आउँदा दिनमा अझ लाभदायी बनाउन के गर्न सकिन्छ भन्नेबारे बृहत […]