आन्दोलनको नयाँ कार्यक्रम तय गर्न सल्लाहकारसहित बारले बोलायो बैठक

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले नयाँ कार्यक्रम तय गर्न सल्लाहकारहरू सहितको बैठक बोलाएको छ । बैठकले अहिलेसम्मको आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम बनाउनेबारे सुझाव लिने छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ९० वटा बारका इकाईहरूले आन्दोलनमा नै आउन तयार रहेको बताइरहेकाले अब उनीरूलाई बोलाउने विषयमा पनि कुरा हुनसक्ने […]

सम्बन्धित सामग्री

चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चलचित्र संघको घोषणा

काठमाडौं : नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बुधबार काठमाडौंमा भएको संघको राष्ट्रिय भेलाको बैठकले एक प्रेस विज्ञप्ति निकाल्दै आन्दोलनको कार्यक्रम तय गरेको हो। नेपाल चलचित्र संघको महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन समेत भएको छ। चलचित्र विकास बोर्डसँगको पटक पटकको…

टीकापुर आन्दोलनको सम्झना र थारू फुटको सन्देश

२०७२ भदौ ७ गते टीकापुर आन्दोलनको सम्झनामा केही न केही कार्यक्रम थरुहट सङ्घसंस्थाहरूले गर्ने गरेका छन् । यस वर्ष पनि दुई दिने कार्यक्रम हुँदेछ । सो दिनको सम्झनामा टीकापुरमा नागरिक उन्मुक्ति पार्टी तथा थरुहट, थारुवान मोर्चाको छुट्टाछुट्टै कार्यक्रम छ । छुट्टाछुट्टै कार्यक्रमले थारुहरूमा फुटको सन्देश गएको कतिपयको भनाइ छ ।न नागरिक उन्मुक्ति पार्टीको भातृसंगठन मोर्चा हो, न मोर्चाको भातृसंगठन नागरिक उन्मुक्ति पार्टी हो । दुवै आफैँमा सार्वभौम संस्था÷दल हुन् । यी दुवै आ–आफ्नो कार्यक्रम तय ग

तेस्रो चरणको आन्दोलनका लागि जनमत पार्टीको बैठक बस्दै

तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्नका लागि सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । जनकपुरमा आज बस्न लागेको सो बैठकमा दुई चरणमा सम्पन्न आन्दोलनको कार्यक्रमको समीक्षा, पालिका तहमा भएका अधिवेशनको रिपोर्टिङ र तेस्रो चरणका आन्दोलनको कार्यक्रम बारे समीक्षा हुने सो जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहमाथि जनमत पार्टीका कार्यकर्ताले कात्तिक ४ गते गरेको दुर्व्यवहारमा संलग्न क

सिके राउत नेतृत्वको तेस्रो चरणको आन्दोलनका लागि बैठक बस्दै

काठमाडौँ । आज सिके राउत नेतृत्वको तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गर्नका लागि जनमत पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै छ । आज जनकपुरमा बस्न लागेको उक्त बैठकमा दुई चरणमा सम्पन्न आन्दोलनको कार्यक्रमको समीक्षा, पालिका तहमा भएका अधिवेशनको रिपोर्टिङ र तेस्रो चरणका आन्दोलनको कार्यक्रम बारे समीक्षा हुने सो जनमत पार्टीले जनाएको छ । सङ्घीय खानेपानी तथा […]

आन्दोलनका नयाँ कार्यक्रम तय गर्न सल्लाहकारसहित बारको बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले नयाँ कार्यक्रम तय गर्न सल्लाहकारहरू सहितको बैठक बोलाएको छ । बैठकले अहिलेसम्मको आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम बनाउनेबारे सुझाव लिने छ ।

आन्दोलनको कार्यक्रम तय गर्न नेपाल बारको बैठक सुरु

काठमाडौँ । नेपाल बार  एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलनको कार्यक्रम ल्याउने भएको छ । आन्दोलनको कार्यक्रम तय गर्नका लागि नेपाल बारको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । यसअघि गत मंगलबार बसेको समितिको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनका लागि आह्वान गरेको गरेको थियो । नेपाल बारले समय नतोकी अल्टिमेटम दिएको तीन […]

आन्दोलनका कार्यक्रम तय गर्न नेपाल बार एसोसियसनको बैठक सुरु

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलनको कार्यक्रम ल्याउने भएको छ ।  आन्दोलनको कार्यक्रम तय गर्नका लागि नेपाल बारको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ ।

सीके राउतद्वारा आन्दोलनको घोषणा

मधेस केन्द्रीत राजनीति गर्दै आएका डा सीके राउत नेतृत्वको जनमत पार्टीले पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले भ्रष्टाचारविरुद्ध पहिलो चरणको आन्दोलनको कार्यक्रम तय गरिएको हो । राउतले पहिलो चरणको आन्दोलनमा सोमबार जिल्ला सदरमुकामहरुमा सिटी जुलुस निकाल्ने, ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरुमा मसाल जुलुस निकाल्नेलगायत तय गरिएको छ । राउतले विज्ञप्तिमार्फत आन्दोलनबारे प्रधान...

पत्रकार कुटपिट घटनाविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्न संघर्ष समिति गठन

जनकपुरधाम : पत्रकारमाथि भएको हातपातको विरोधमा आन्दोलनको कार्यक्रम तय गर्न नेपाल पत्रकार महासंघ धनुषा शाखाले संघर्ष समिति गठन गरेको छ। यसअघि पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारीलाई दोषीमाथि कारबाही गर्न भन्दै दिएको पाँच दिने अल्टिमेट सकिएपछि महासंघले आन्दोलनको कार्यक्रम तय गर्न समिति गठन गरेको हो। संघर्ष समितिमा पत्रकार किरण कर्ण, वीरेन्द्र