आन्दोलनका नयाँ कार्यक्रम तय गर्न सल्लाहकारसहित बारको बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले नयाँ कार्यक्रम तय गर्न सल्लाहकारहरू सहितको बैठक बोलाएको छ । बैठकले अहिलेसम्मको आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम बनाउनेबारे सुझाव लिने छ ।

सम्बन्धित सामग्री

पहिलो काम समाजवादी कार्यक्रम तय गर्ने हुन्छ : भुसाल

काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका वामपन्थी वैचारिक नेता घनश्याम भुसालले अव आफ्नो पहिलो काम समाजवादको कार्यक्रम तय गर्ने बताएका छन् ।  शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टी प्रवेशको स्वघोषणा गरेका

पाँच दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने सत्तागठबन्धनको निर्णय

सत्ता साझेदार दलहरुहरुले आगामी पाँच दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।  न्युनतम साझा कार्यक्रम बनाउन नेकपा...

५ दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं : सत्ता साझेदारलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको र त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए। समितिमा प्रत्येक दलबाट १–१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने निर्णय भएको छ।आजको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा बारेमा पनि छलफल भएको मन्त्री लामिछानेले बताए।  उनले मन्त्रिपरिषद्मा

सत्ता गठबन्धनको निर्णय: ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने

काठमाडाैँ- सत्ता साझेदार दलहरूले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। न्युनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताए। बैठकमा मन्त्रिमण्डल बिस्तारका बारेमा पनि छलफल भएको […]

मोरङ ३ (क) मा नयाँ निर्वाचन कार्यक्रम तय, भाेलि नै उम्मेदवारी दर्ता

काठमाण्डाै – प्रदेश सभा सदस्यका उम्मेदवारको मृत्यु भएको मोरङ क्षेत्र नम्बर ३ को (क) का लागि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ । नयाँ कार्यक्रमअनुसार भोलि बिहीवार उम्मेदवारको मनोनयन दर्ता, सूची प्रकाशन र दाबी विरोधको कार्यक्रम तय भएको छ । पर्सि शुक्रवार अन्तिम नामावली सार्वजनिक गर्ने र मङ्सिर ४ गते नै मतदान हुने आयोगले जनाएको छ । जुन दलको उम्मेदवारको निधन भएको हो त्यही दलको तर्फबाट मात्रै उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगले जनाएको छ । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्रीस...

राहुल गान्धी काठमाडौंमा, पर्यटकीय क्षेत्र घुम्ने कार्यक्रम तय

काठमाडौः भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी काठमाडौं आएका छन्। व्यक्तिगत भ्रमणका सिलसिलामा उनी आज दिउँसो पौने ५ बजेतिर काठमाडौं ओर्लिएका हुन्। भिस्तार एयरलाइन्सको विमान मार्फत गान्धी काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ। उनी अहिले काठमाडौंको नागपोखरस्थित होटेल मेरियटमा बसेका छन्। उनी ४/५ दिन काठमाडौंमा बस्ने कार्यक्रम तय भएको छ।…

आन्दोलनको नयाँ कार्यक्रम तय गर्न सल्लाहकारसहित बारले बोलायो बैठक

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले नयाँ कार्यक्रम तय गर्न सल्लाहकारहरू सहितको बैठक बोलाएको छ । बैठकले अहिलेसम्मको आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम बनाउनेबारे सुझाव लिने छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ९० वटा बारका इकाईहरूले आन्दोलनमा नै आउन तयार रहेको बताइरहेकाले अब उनीरूलाई बोलाउने विषयमा पनि कुरा हुनसक्ने […]

आन्दोलनको कार्यक्रम तय गर्न नेपाल बारको बैठक सुरु

काठमाडौँ । नेपाल बार  एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलनको कार्यक्रम ल्याउने भएको छ । आन्दोलनको कार्यक्रम तय गर्नका लागि नेपाल बारको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । यसअघि गत मंगलबार बसेको समितिको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनका लागि आह्वान गरेको गरेको थियो । नेपाल बारले समय नतोकी अल्टिमेटम दिएको तीन […]

माघ १० गतेदेखि १६ गतेसम्म सहिद दिवसका कार्यक्रम तय

काठमाडौं । माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा सहिद दिवसका कार्यक्रम सञ्चालन हुने भएका छन् । महानगरको सभा कक्षमा महानगरका प्रमुख तथा सहिद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम तय गरेको हो । जसअनुसार माघ १० गते विहान ०८ः०० बजे टेकु खरिवोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते विहान ०८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते विहान ०८ः०० बजे गंगाल...