पत्रकार कुटपिट घटनाविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्न संघर्ष समिति गठन

जनकपुरधाम : पत्रकारमाथि भएको हातपातको विरोधमा आन्दोलनको कार्यक्रम तय गर्न नेपाल पत्रकार महासंघ धनुषा शाखाले संघर्ष समिति गठन गरेको छ। यसअघि पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारीलाई दोषीमाथि कारबाही गर्न भन्दै दिएको पाँच दिने अल्टिमेट सकिएपछि महासंघले आन्दोलनको कार्यक्रम तय गर्न समिति गठन गरेको हो। संघर्ष समितिमा पत्रकार किरण कर्ण, वीरेन्द्र