भूकम्पले क्षतिग्रस्त गाउँहरूमा पनि जोडियो बिजुली सेवा

१९ कात्तिक, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले धेरै घरहरू भत्किएको क्षेत्रमा समेत विद्युत् सेवा फेरि सुरु गरेको छ । विद्युतीय दुर्घटनाको जोखिम नहुने निश्चित गर्दै पालमा बसेकाहरुलाई सहज हुने गरी विद्युत सेवा सुरु गरिएको प्राधिकरणले जनाएको छ । उद्धार कार्य जारी रहँदा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले आपूर्ति […]