भूकम्पले क्षतिग्रस्त ७ हजार विद्यालयको पुनर्निर्माण, ३९१ निर्माणाधीन

११ वैशाख, काठमाडौं। २०७२ वैशाखको भूकम्पले ९ हजार बढी विद्यालय क्षतिग्रस्त बनाएको मध्ये ७ हजार बढी विद्यालयको पुनर्निर्माण सकिएको छ। केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)को तथ्यांक अनुसार विद्यालय व्यवस्थापन समिति मार्फत ५ हजार ९५५ विद्यालयको, निर्माण व्यवसायी मार्फत ४४८ विद्यालयको र गैर सरकारी संस्था मार्फत ७८७ विद्यालयको गरी ७ हजार १९० विद्यालयको पुनर्निर्माण सम्पन्न भएको […]