महानगरले ६ करोड लगानीमा बालाजुमा ‘स्केटबोर्ड’ निर्माण गर्ने

१७ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्केटबोर्ड’ निर्माण गर्ने भएको छ । ‘स्केटबोर्ड’ निर्माणका लागि महानगरपालिकाले टेण्डर आह्वान समेत गरिसकेको छ । महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाका अनुसार करिब ६ करोड रूपैयाँ लागतमा बालाजुमा ‘स्केटबोर्ड’ निर्माण गरिने छ । ‘बालाजुको १७ रोपनी जग्गामा ‘स्केटबोर्ड’ निर्माणका लागि टेण्डर प्रक्रियामा गएका छौं, ठेक्का लागेको ६ महिनाभित्र […]

सम्बन्धित सामग्री

तानसेनमा बन्यो ‘श्रीनगर सांस्कृतिक डबली’

पाल्पा : तानसेन नगरपालिका–५ कैलासनगरस्थित बतासेमा श्रीनगर सांस्कृतिक डबली निर्माण भएको छ। लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा डबली निर्माण भएको हो।६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँ ५८ पैसा लगानीमा डबली बनेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गीता आचार्यले बताइन्। उनका अनुसार २०७६ साल असार ८ मा सम्झौता भएको थियो।सम्झौताको समयभित्रै निर्माण सम्पन्न भएको हो। निर्माणको ठेक्का प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो। यहाँ कम्तिमा एक हजार दर्शकले एकैपटक प्रदर्श

चन्द्रागिरीको घुमाउनेमा मनोरञ्जन पार्क सञ्चालन

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका– ७ स्थित घुमाउने टोलमा शनिबारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ अर्थात मनोरञ्जन पार्क सञ्चालनमा आएको छ । निरन्तर  १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल र लगानीमा सो पार्क सञ्चालनमा ल्याइएको हो । ६ करोड रुपैयाँको लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तले भवनको तीन वटा तला रमाइला […]

६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति सुरु

पर्सा – वीरगञ्ज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ। प्रदेशको सरकारको कूल रु छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएको हो । मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गतेसम्म यो सडकखण्डको निर्माण सम्पन्न हुने जनाइएको छ […]

भीमफेदीमा ६ करोड लागतमा तयार भयो दुग्ध प्रशोधन उद्योग

करिव ६ करोड लागतमा निर्माण गरिएको दुग्ध प्रशोधन डेरी उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ मा स्थापना गरिएको सो उद्योग प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र सहकारीको लगानीमा  निर्माण गरिएको हो ।उद्योग स्थापनाका लागि बागमती प्रदेश सरकारको ५७ लाख २० हजार रुपैयाँ, सहकारी बजार विकास कार्यक्रमको दुई चरण गरि १ करोड ७४ लाख रुपैयाँ र सहकारी संघको करिब ३ करोड रुपैयाँ लगानी परेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका व्यवस्

दाङका दुई पालिकाले आफ्नै लगानीमा अस्पताल सञ्चालन गरे

दाङ – दाङको बङ्गलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि आफैँले अस्पताल सञ्चालन गरेका छन् । जिल्लाका दुई पालिकाले गाउँमै नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले १५/१५ शय्याकाे अस्पताल सञ्चालनमा ल्याएकf] जनाएका छन् ।  बङ्गलाचुली गाउँपालिकाले ६ करोड रुपैयाँ खर्च गरेर १५ शय्याको अस्पताल निर्माण गरेको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तलब, भत्ता गाउँपालिकाले नै बेहोर्दै आएको छ । अस्पतालमा दुई चिकित्सको व्यवस्था गरिएको छ । ...

६ करोड लगानीमा चलचित्र ‘रबर सिटी’ बन्ने

काठमाडौँ ।चलचित्र ‘रबर सिटी’ बन्ने भएको छ । निर्देशक विनोद पौडेलले दुई वर्षअघि बनाएकाे चलचित्र ‘बुलबुल’ले सर्वाधिक चर्चा पाएको थियो । यो चलचित्रलाई अविरल थापाले निर्माण गर्नेछन् ।चलचित्रमा उनीसँगै राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ । चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकामा नै हुनेछ । यो चलचित्रका लागि करिब ५ लाख […]

स्याङ्जामा सुविधा सम्पन्न पार्टी प्यालेस

स्याङ्जा- स्याङ्जा सदरमुकाममा व्यवसायीको संयुक्त लगानीमा पहिलो पटक सुविधा सम्पन्न पार्टी प्यालेस सञ्चालनमा ल्याइएको छ । स्थानीय एक दर्जन व्यवसायीको ६ करोड ५० लाखको संयुक्त लगानीमा सहयात्री नामको पार्टी प्यालेस सञ्चालनमा ल्याइएको हो ।जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–३ र ४ को सिमानामा रहेको गुणीखोला किनारामा झण्डै ४ रोपनी जग्गामा निर्माण गरिएको पार्टी प्यालेसमा स्वीमिङ पुलसहित तीन […]

६ करोड ४९ लाखको लगानीमा लिफ्टिङ सिंचाइ योजना निर्माण गरिने

गत आर्थिक वर्ष २०७७/७८ मा पुंगखोला मुहान गरी पार्टीखर्कको समथर र उर्बर भूमिमा सिंचाइ गर्ने उद्देश्यका साथ बजेट व्यवस्था गरिएको थियो।

शाइन रेसुङ्गा बैंक आफ्नै भवनमा

बुटवल, (नेस) । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंकले आफ्नै भवनबाट कारोवार शुरु गर्ने भएको छ । स्थापनाको १३ औं वर्ष प्रवेशसँगै बैंकले बुटवल–११ कालिकानगरस्थित आफ्नै भवनबाट कारोवार शुरु गर्ने तयारी गरेको हो । ६ करोड रुपियाँ चुक्ता पुँजीबाट कारोबार शुरु गरेको बैंक करिब २० करोडको लगानीमा निर्माण भएको आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण […]

जुम्लामा कर्णाली अञ्चलकै ठूलो कोल्ड स्टोर बन्दै - Naya Patrika

जुम्लामा कर्णाली अञ्चलकै ठुलो बहुउद्देश्यीय कोल्ड स्टोर निर्माण हुने भएको छ । निजी लगानीमा निर्माण हुन लागेको कोल्ड स्टोरको लागत ६ करोड लगानी हुनेछ । कर्णाली जनरल स्टोर प्रालिका प्रोपाईटर...पूरा पढ्नुहोस् »