जुम्लामा कर्णाली अञ्चलकै ठूलो कोल्ड स्टोर बन्दै - Naya Patrika

जुम्लामा कर्णाली अञ्चलकै ठुलो बहुउद्देश्यीय कोल्ड स्टोर निर्माण हुने भएको छ । निजी लगानीमा निर्माण हुन लागेको कोल्ड स्टोरको लागत ६ करोड लगानी हुनेछ । कर्णाली जनरल स्टोर प्रालिका प्रोपाईटर...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

पकेट क्षेत्रमा बन्दै छन्, चिस्यान केन्द्र

कर्णाली प्रदेश सरकारले फलफूल र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानमा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणमा जोड दिएको छ । सोहीबमोजिम ठाउँ ठाउँमा चिस्यान केन्द्र बनिरहेका छन् । वीरेन्द्रनगरमा बनिरहेको चिस्यान केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न कोल्ड स्टोर निर्माण गरिएको हो ।

डेमो बनेर बसेका छन् करोडौँ लगानीमा बनेका ‘कोल्ड स्टोर’

२९ मंसिर २०७७ मा कर्णाली प्रदेशको प्रवेशद्वार भेरीगंगा नगरपालिका– १०, छिन्चुमा २०० मेक्ट्रिटन क्षमताको कोल्ड स्टोर (शीत भण्डारणगृह) सञ्चालनमा आयो ।

७ करोडको कोल्डस्टोर जगमाथि उठेन, भ्रष्टाचारमा मुछिए सुर्खेतका ठूला व्यवसायी

२५ साउन, सुर्खेत । कर्णाली कोल्ड चेन लजिस्टिक प्रालिले सरकारी अनुदानमा बदमासी गरेपछि सुर्खेतका प्रतिष्ठित व्यवसायीहरु भ्रष्टाचारमा मुछिएका छन् । वीरेन्द्रनगर–१२ स्थित औद्योगिक क्षेत्रमा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणका लागि प्रालिले प्राप्त गरेको ९२ लाख ४३ हजार रुपैयाँ हानीनोक्सानी गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दा पर्नेहरुमा सुर्खेतका […]

कर्णाली प्रदेशमा २० ओटा शीत भण्डार निर्माण

असोज ३, वीरेन्द्रनगर । कर्णाली प्रदेशभर हालसम्म २० ओटा शीत भण्डार केन्द्र (कोल्ड स्टोर) निर्माण भएका छन् । सार्वजनिक र निजी क्षेत्रको साझेदारी कार्यक्रमबाट ती शीत भण्डारहरु निर्माण गरिएका हुन् । साना–ठूला गरी प्रदेशभर २० ओटा शीत भण्डार निर्माण भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार सुर्खेत र रुकुमपश्चिमा दुई–दुई ओटा, सल्यान र दैलेखमा एक–एक, डोल्पा, कालिकोट र जुम्लामा चार ओटा शीत भण्डार निर्माण गरिएका हुन् । त्यस्तै दुई ओटा शित भण्डारको निर्माण कार्य सकिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुको झिलमिले र वीरेन्द्रनगरमा निर्माण भएका ठूलो क्षमताका शीत भण्डारको सबै काम सम्पन्न भएको छ । अर्गानिक कर्णाली बनाउने उद्देश्य राखेको प्रदेश सरकारले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कोल्डस्टोर निर्माण थालेको छ । सरकारले चालू आर्थिक वर्षभित्र तीन ओटा ठूलो क्षमताका शीतभण्डार केन्द्र निर्माण गर्ने भएको छ । हरेक वर्ष सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा शितभण्डार निर्माण गर्दै आएको प्रदेशको भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षमा दैलेख, सुर्खेतको गुर्भाकोट र वीरेन्द्रनगरमा एक/ एक ओटा शीतभण्डार निर्माण गर्ने भएको छ । जिल्लाको सम्भाव्यता अध्ययन, जग्गाको उपलब्धता तथा स्थानीय नागरिकको लागत साझेदारबाट शीतभण्डार निर्माण गरिने मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए ।

कर्णालीमा ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा समस्या

काठमाडौं । कर्णाली प्रदेशका अधिकांश जिल्लामा कोल्ड स्टोर नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या भएको छ । सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका कोल्ड स्टोर नहुँदा खोप आपूर्तिमा समस्या भएको हो । खोप भण्डारणको समस्याका कारण प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जिल्लाहरुमा हवाइजहाज तथा स्थलमार्गबाट तत्काल आवश्यक खोप आपूर्ति गर्दै आएको जनाइएको छ । […]

कर्णालीमा ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाविरुद्धको खोप भण्डारणमा समस्या

कर्णाली– कर्णालीका अधिकांश जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखिएको छ। सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा कठिनाइ भएको देखिएको हो। ती जिल्लामा खोप भण्डारणको समस्याले गर्दा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले तत्काल आवश्यक खोप मात्र आपूर्ति गर्दै आएको छ। निर्देशनालयका अनुसार कर्णालीका हुम्ला, […]

कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो ।प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार ९भोलि० देखि खोप लगाउन शुरु गर्ने तयारी थालेको छ । ...

कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो ।

कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’

सुर्खेत । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो ।

कर्णालीमा एक स्थानीय तहमा एक कोल्डस्टोर बनाउँछौ‌: मन्त्री केसी

कर्णाली प्रदेशका प्रवक्ता तथा भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले कर्णालीका हरेक स्थानीय तहमा कोल्ड स्टोर निर्माण गर्ने बताएकी छिन्। उनले यहाँको उत्पादनलाई व्यवस्थित बनाउन पनि कोल्डस्टोरको खाँचो भएको औल्याइन्।