तानसेनमा बन्यो ‘श्रीनगर सांस्कृतिक डबली’

पाल्पा : तानसेन नगरपालिका–५ कैलासनगरस्थित बतासेमा श्रीनगर सांस्कृतिक डबली निर्माण भएको छ। लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा डबली निर्माण भएको हो।६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँ ५८ पैसा लगानीमा डबली बनेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गीता आचार्यले बताइन्। उनका अनुसार २०७६ साल असार ८ मा सम्झौता भएको थियो।सम्झौताको समयभित्रै निर्माण सम्पन्न भएको हो। निर्माणको ठेक्का प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो। यहाँ कम्तिमा एक हजार दर्शकले एकैपटक प्रदर्श

सम्बन्धित सामग्री

पर्यटन प्रवर्धनका लागि तानसेनमा बन्यो खुला ‘नाचघर’

तानसेनको बतासेडाँडामा बनेको ‘श्रीनगर सांस्कृतिक डबली’ निर्माणको काम सकिएको छ । जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण थालिएको सांस्कृतिक डबली निर्माणको काम सकिएको हो ।