विकासशीलमा स्तरोन्नति मुलुकको हितमा छैन : महासंघ

विकासशील मुलकमा स्तरोन्नति हुनु नेपालका लागि हितकर नभएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले ठहर गरेको छ । सरकारले बिनाआन्तरिक तयारी अतिकम विकसित मुलुकबाट विकासशीलमा स्तरोन्नतिको लागि प्रस्ताव गरेको आरोपसमेत महासंघले लगाएको छ । प्रतिव्यक्ति आयको आधार पूरा नगरी गरिएको स्तरोन्नतिले मुलुकलाई थप आर्थिक जोखिम बढाउने महासंघको अध्ययन प्रतिवेदनको निष्कर्ष छ । ‘स्तरोन्नतिको सन्दर्भमा निजी क्षेत्रको धारणा’ विषयमा महासंघले अध्ययन गरी बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

संघीय शिक्षा विधेयक : राजनीतिक रुपमा तटस्थ नेपाल शिक्षक महासंघ कायम राखिने

काठमाडौं । सार्वजनिक तथा निजी विद्यालयका शिक्षक तथा कर्मचारीको पेशागत हक हितमा काम गर्न राजनीतिक रुपमा तटस्थ नेपाल शिक्षक महासंघ कायमै राखिने भएको छ । मन्त्रिपरिषद्बाट स्विकृत भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को दफा १५४ मा यस्तो व्यवस्था कायमै राखिएको हो । विद्यालय शिक्षालाई परिणाममुखी तथा प्रभावकारी वनाउन तथा शिक्षक […]

निजी क्षेत्रका सबै एजेण्डामा महासंघ साथ : वरिष्ठ उपाध्यक्ष ढकाल

१२ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताएका छन् । इटहरी उद्योग वाणिज्य संघको २३औं र २४औं वार्षिक साधारणसभालाई प्रमुख अतिथिको …

निजी क्षेत्रका हरेक एजेन्डा महासंघसँगै छ : वरिष्ठ उपाध्यक्ष ढकाल

स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघ सधैँ तत्पर रहेको महासंघका वरिष्ठ

अग्निपथ योजनाअन्तर्गत नेपाली युवालाई भर्तीको व्यवस्था मिलाउन माग

संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत नेपाली युवाहरूलाई भर्तीको व्यवस्था चाँडो भन्दा चाँडो मिलाउनुपर्ने माग गरेको छ । महासंघ नेपालका अध्यक्ष कर्नेल धनबहादुर थापाले भारतीय सेनाको अग्निपथ योजनामा नेपाली युवाहरूको सहभागिताको बारेमा सरकारले देखाएको मौनताले भारतीय सेनामा जान चाहने धेरै युवाहरूको चाहनालाई कुठाराघात गरेको टिप्पणी गरेका हुन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उनले राज्यले आफ्नो हितमा भ

अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीले आज एमसीसी कार्यालय घेराउ गर्दै

काठमाडौँ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीले आज नेपालस्थित एमसिसीको कार्यालय घेराउ गर्दैछ। एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै पार्टीले दरबारमार्गस्थित एमसिसी कार्यालय घेराउ गर्ने जनाएको हो।

विप्लवकाे पार्टीद्वारा एमसिसी कार्यालय घेर्ने

काठमाडाैँ- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीले आज नेपालस्थित एमसिसीको कार्यालय घेराउ गर्दैछ। एमसिसी सम्झौता नेपालको हितमा नरहेको भन्दै पार्टीले दरबारमार्गस्थित एमसिसी कार्यालय घेराउ गर्ने जनाएको हो। विप्लवकाे पार्टीले एमसिसी देशकाे हितविरुद्ध रहेकाे बताउँदै आएकाे छ। यसभन्दा अगाडि पनि एमसिसी कार्यालय घेराउ गरिएकाे थियाे।

पत्रकार आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय

नेपाल पत्रकार महासंघ खोटाङ शाखाले पत्रकारको हितमा आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ ।...

पत्रकार महासंघको आपतकालीन कोषलाई यूरोपबाट आर्थिक सहयोग

शेरबहादुर परियार, पोल्याण्ड । केही मानिसहरुको मनै सामाजिक भावनाले ओतप्रोत हुन्छ, त्यसैले त उनीहरु आफ्नो खुशी समाजको हितमा देख्छन्, यसको पर्याय बनेका छन् पोल्याण्डका नेपाली डाक्टर उदयदेव आचार्य ।आचार्यले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आपतकालीन कोषमा  ५५ हजार बढी रकम सहयोग गरेका छन् ।नेपाल पत्रकार महासंघ यूरोप शाखा...

संसद् विघटन राष्ट्रिय हितविपरीत : अध्यक्ष तिमिल्सिना

पोखरा- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद विघटन राष्ट्रिय हित विपरितको कदम भएको बताएका छन् ।नेपाल पत्रकार महासंघ कस्की शाखाकोे १५ औं साधारण सभाको उद्घाटन तथा पुरस्कार एवं सम्मान समारोहमा शुक्रबार पोखरामा वोल्दै संसद विघटन नेपाली जनताको हितमा नभएको दाबी गरेका हुन् ।उनले भने, “हाल देशमा जे भएको छ, यो नेपाली जनताले नचाहेको र यो कदम […]

https://www.onlinekhabar.com/2020/03/845987

७ चैत, काठमाडौं । मजदुरको हितमा काम गर्ने ट्रेड युनियन महासंघ र ट्रेड युनियन कांग्रेसले उपत्यकामा चल्ने सार्वजनिक यातायातमा स्यानिटाइजर र हातधुनको लागि पानी उपलब्ध गराउने भएको छ । दुई संगठन बीच शुक्रबार बसेको बैठकमा शनिबारदेखि …