संघीय शिक्षा विधेयक : राजनीतिक रुपमा तटस्थ नेपाल शिक्षक महासंघ कायम राखिने

काठमाडौं । सार्वजनिक तथा निजी विद्यालयका शिक्षक तथा कर्मचारीको पेशागत हक हितमा काम गर्न राजनीतिक रुपमा तटस्थ नेपाल शिक्षक महासंघ कायमै राखिने भएको छ । मन्त्रिपरिषद्बाट स्विकृत भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को दफा १५४ मा यस्तो व्यवस्था कायमै राखिएको हो । विद्यालय शिक्षालाई परिणाममुखी तथा प्रभावकारी वनाउन तथा शिक्षक […]