शेरबहादुर परियार, पोल्याण्ड । केही मानिसहरुको मनै सामाजिक भावनाले ओतप्रोत हुन्छ, त्यसैले त उनीहरु आफ्नो खुशी समाजको हितमा देख्छन्, यसको पर्याय बनेका छन् पोल्याण्डका नेपाली डाक्टर उदयदेव आचार्य ।आचार्यले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आपतकालीन कोषमा ५५ हजार बढी रकम सहयोग गरेका छन् ।नेपाल पत्रकार महासंघ यूरोप शाखा...