काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको थियो। आयोगमा दर्ता भएका जम्मा १०९ वटा दलमध्ये आइतबारसम्म १० वटा दल मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका छन्। आइतबार मात्रै […]