हेटौंडा : धरान-चतरा सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ गौरीटारमा शुक्रबार दिउँसो सवारी दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ।
शुक्रवार दिउँसो साढे ३ बजेको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्वरको बसले विपरित दिशाबाट जाँदै…