मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नम्बरको बसले बुधबार राति पौने १० बजेतिर ठक्कर दिँदा लु ५ प ६८५६ नम्बरको मोटरसाइकलमा सवार इच्छाकामना ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएक...