माेटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाकाे मृत्युु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका बर्मझियामा बिहीबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बि३८आर ८१७३ नम्बरको भारतीय मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ बस्ने राजुकुमार तिवारीको मृत्यु भएको हो । बसकाे ठक्करबाट गम्भीर […] The post माेटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाकाे मृत्युु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु

ललितपुरमा ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीया सुहायाङ राई रहेकी छिन्।...

स्कुल बसले ठक्कर दिँदा बालकको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका १ स्थित मिलन चोकमा स्कुल बसले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो चार बजेतिर स्कुल बसले ठक्कर दिँदा १२ वर्षीय बालक सन्देश सुनामको मृत्यु भएको प्रहरीले जनाएको छ।...

ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु

मोरङको पथरी शनिश्चरेमा आइतबार ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ।

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागलुङ : कास्कीको पोखरा महानगरपालिकामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।महानगरपालिका–२५ हेमजामा आइतबार साँझ ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको हो। ट्रकले ठक्कर दिए लगत्तै मोटरसाइकलमा आगलागी भएको थियो। आगलागीले नेपाली जलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए ।उनलाई तत्कालै उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल

कोटेश्वरमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौँ – कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार राति काठमाडौँको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो। मृत्यु हुनेमा ५२ वर्षीय देवकुमार सेन छन्। स्याङ्जाका सेनको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। हायसले पैदलयात्रुलाई बचाउन […]

मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज१०प २०६६ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार मोटरसाइकल चालकको खोजतलास भइरहेको जन

विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर । बूढीगंगामा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका एक जना भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ । प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४० वर्षीय दिनेश पटेलको मृत्यु भएको बताइएको छ । तीव्र गतिमा रहेको मोटरसाइकलले कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–१ स्थित गंगा चोकमा ठक्कर दिँदा पैदल हिँडिरहेका पटेल गम्भीर घाइते भएका […]

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सप्तरीमा सोमबार राति ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा एकको मृत्यु

मोरङ ग्रामथानमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार टिपरले ठक्कर दिँदा सोही ठाउँका ३५ वर्षीय नरेश माझीको भएको हो।

टिपरले जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

रुपन्देहीको कोटिहवामा टिपरले जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ख ६०६४ नम्बरको टिपरले तीवटा जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको...