भक्तपुर : भक्तपुरको नलिञ्चोक बाँसघारीमा शनिबार दिउँसो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएको छ।बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको बा. ५ ख ३०२० नं. को यात्रुवाहक बसले सूर्यविनायक नगरपालिका–९ नलिञ्चोक बाँसघारीस्थित अरनिको राजमार्गमा बा. ७० प. ९१३८ नं. मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारदोलखा गौरीशंकर गाउँपालिका–२ घर भई हाल नलिञ्चोक बस्ने ४० वर्षीया गंगा बस्नेतको मृत्यु भएको हो।दुर्घटनामा घाइते बस्नेतलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको म