गठबन्धनको ठहर : राष्ट्रपतिबाट संघीय संसद् घोर अपमान भयो

सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अपमान र अवमूल्यन गरेको ठहर गरेको छ। सत्तारुढ गठबन्धनको बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भइ...

सम्बन्धित सामग्री

संघीय संसद् सुन चोरहरूको संसद् : पूर्वसभामुख ढुंगाना

काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले संघीय संसद् सुन चोरहरूको संसद् बनेको बताएका छन्।मंगलवार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवादमा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद् सुन चोरहरूको बनेको बताएका हुन्। उनले संसद् ठेकेदार, फटाहा र स्पन्सरहरूको बनिरहेको पनि बताए। उनले सबै भ्रष्टाचारीलाई सांसद बनाउन गइरहेका भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए।उनले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताए। पार्टीले जनसेवी

संघीय संसद् सचिवालय :राष्ट्रपतिलाई पाण्डेय अमान्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवमा नियुक्त नगर्ने भएका छन्।...

संघीय संसद् सचिवालय :राष्ट्रपतिलाई पाण्डेय अमान्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवमा नियुक्त नगर्ने भएका छन्।...

संघीय संसद्–प्रदेशसभा भेलाको १२ बुँदे निष्कर्ष, बजेटबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ – संघीय संसद् र प्रदेशसभाहरुले आफूहरुलाई बजेटको अभाव नहुने गरी व्यवस्था गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन्। आइतबार संघीय संसद् र प्रदेशसभाहरुको काठमाडौँमा जारी भेलाको १२ बुँदे निष्कर्ष सार्वजनिक गर्दै प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेले उक्त जानकारी गराएका हुन्। कुनै पनि कारणबाट अभाव नहुने गरी संघीय संसद् र प्रदेशसभाहरुका लागि बजेटको व्यवस्था गर्नका लागि सरकारलाई […]

संघीय संसद् सचिवालयलाई चीनले दियो आठवटा विद्युतीय गाडी

चीन सरकारले संघीय संसद् सचिवालयलाई आठवटा विद्युतीय गाडी उपलब्ध गराएको छ। चीन सरकारले सहयोगस्वरूप गाडी उपलब्ध गराएको सचिवालयले जानकारी दिएको छ। एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समिति अध्यक्ष लि चान्सुले विद्युतीय सवारीसाधन सहयोग गर्ने बताएका थिए। तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने बताएका थिए। सोहीअनुसार...

संघीय संसद् : पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । पुस २५ गते (भोलि) अपराह्न एक बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसद्को पहिलो अधिवेशनको सबै तयारी

संघीय संसद् सचिवालय संसद्को अधिवेशनका लागि तयार

काठमाडौं :  संघीय संसद् सचिवालयले संसद्को अधिवेशनका लागि तयार रहेको बताएको छ।न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापनभइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताएका हुन्। सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरू सकिएको बताए। सरकारले पुस २५ गते दिउँसो १ बजे संसद् अधिवेशन आह्वान गरेको छ। उनले संसद्का पदाधिकारीहरूलाई दिइने सवारी साधनको भने अभाव रहे

संघीय संसद् भवन निर्माण : ३ वर्षमा ४५ प्रतिशत मात्र काम सम्पन्न

सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद् भवनको मंगलबार बिहान निरीक्षण गरेका छन् । साथै उनले निर्माण कार्यमा ढिलाइ नगर्न निर्देशनसमेत दिएका छन् ।  नयाँ बन्दै गरेको संघीय संसद् भवन बानेश्वरभन्दा यहाँ केके सुविधा छन् भन्ने मन्त्री चौधरीको जिज्ञासामा आयोजना निर्देशक श्रेष्ठले भने, ‘भवन अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । दलका कार्यालयहरू, संसद् सचिवालय, विकास समिति, सङ्ग्रहालय, पुस्तकालय, प्रतिनिधि सभा र राष्ट्रिय सभाका भवन, भिभिआइपी भवन, आरामदायी

संघीय संसद् अधिवेशन अन्त्य

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको जानकारी दिए ।सरकारको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरेकी छन् र संघीय संसद् सचिवालयले पनि सोहीअनुसार सूचना जारी गरेको छ […]

सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवन निर्माणका लागि बजेट अभाव!

काठमाडौँ – संसदीय समितिले सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिका पदाधिकारीले आइतबार सो निर्माणाधीन भवनको स्थलगत अवलोकन गरेपछि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिकी सभापति कल्याणी खड्काले सरकारले सो भवन निर्माण समयमै सम्पन्न हुने […]