सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवन निर्माणका लागि बजेट अभाव!

काठमाडौँ – संसदीय समितिले सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिका पदाधिकारीले आइतबार सो निर्माणाधीन भवनको स्थलगत अवलोकन गरेपछि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिकी सभापति कल्याणी खड्काले सरकारले सो भवन निर्माण समयमै सम्पन्न हुने […]