संघीय संसद् अधिवेशन अन्त्य

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको जानकारी दिए ।सरकारको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरेकी छन् र संघीय संसद् सचिवालयले पनि सोहीअनुसार सूचना जारी गरेको छ […]