काठमाडौं, २३ बैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले यसपटकको चुनावमा भ्रष्टाचार नगर्ने व्यक्तिलाई जनताले जिताउने विश्वास दिलाएका छन् । उनले काम गर्नसक्ने युवालाई नै विजयी गराउनुपर्ने सुझाव दिए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले स्वतन्त्र व्यक्ति नै स्थानीय तहको नेतृत्वमा आउनुपर्नेमा जोड […]