नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उता, सरकारले पनि भ्रष्टाचार रोक्न नसकेको उनको टिप्पणी छ । उनले भने,‘सरकारले कहाँ भ्रष्टाचार […]