काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको ईतिहासकै निकम्मा प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले दल विभाजनसम्बन्धी अध्यादेश, त्यो पनि २० प्रतिशतमा झारेर देउवाले अक्षम भएको पुष्टि गरेको बताए । ‘चारपटक असक्षम भैसके । यसपालि त खत्तम नै पारे । अब कांग्रेस […]
The post देउवा निकम्मा भए कांग्रेसलाई डुबाए : डा. सुन्दरमणि दिक्षित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.