बलिउड फिल्म ‘तुम्बाड’ सँग साउथ फिल्म 'कान्तरा'को तुलना किन हुँदैछ?

दक्षिण भारतीय फिल्म ‘कान्तारा’ ले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ। १८ करोड भारतीय रुपैयाँमा बनेको यस फिल्मले ४४६ करोड कमाइसकेको छ। पछिल्लो समय फिल्म ‘कान्तारा’ विवादित बनेको छ। यस फिल्मलाई सन् २०१८ को बलिउड फिल्म ‘तुम्बाड’सँग तुलना गरिएको छ। कतिपय दर्शकले ‘तुम्बाड’ सँग केही समानता पाएको बताइरहेका छन्। यी…

सम्बन्धित सामग्री

प्रभासको ‘सालार’ सँग ऋतिकको ‘फाइटर’ भिड्ने

साउथ फिल्म बलिउड फिल्मका लागि दिन प्रतिदिन भारी पर्दैछ । जसका कारण बलिउड र साउथ फिल्मका स्टारबीच कडा प्रतिस्पर्धा हुन थालेको छ । हालै साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ को रिलिज मिति घोषणा भयो । प्रभास र उनको फिल्म अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । ‘सालार’ले आगामि वर्षको सेप्टेम्बर २८ मा रिलिज मिति तोकेको हो । यो मितिमा अभिनेता ऋतिक रोशनको ‘फाइटर’ पनि रिलिज हुँदैछ ।दुवै फ्यान फलोइङ राम्रो भएका स्टार हुन् । यी दुबैबीच निकै कडा प्रतिस्पर्धा

प्रभासको फिल्म ‘सालार’ र ऋतिकको ‘फाइटर’ एकैदिन रिलिज

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘सालार’ र बलिउड अभिनेता ऋतिक रोशनको ‘फाइटर’ एकैदिन रिलिज हुने भएको छ । यी दुवै फिल्म अर्को वर्षको सेप्टेम्बरमा एकै दिन रिलिज हुँदैछन् । पछिल्ला वर्षहरूमा साउथ सिनेमा बलिउडमा भारी देखिएको छ, जसका कारण बलिउड र साउथ फिल्म इन्डस्ट्रीका स्टारहरूबीच कडा प्रतिस्पर्धा हुने गरेको छ । भारतीय स्वतन्त्रता […]

साउथ फिल्मको आकार २४ सय करोड भारु पुग्दा बलिउड खुम्चियो ८०० करोडमा

काठमाडौं । कमाइको आँकडालाई आधार मान्ने हो भने यो समय दक्षिण भारतीय (साउथ) फिल्म हिन्दीभाषी फिल्म उद्योग बलिउडमाथि हाबी छ । यो वर्ष अहिलेसम्म साउथका दुई फिल्म केजीएफ च्याप्टर २ र आरआरआरले हजार-हजार करोड भारुको कमाइ गरे । कार्तिक आर्यनको ‘भुलभुलैया २’ले केही हदसम्म बलिउडको नाक राख्यो । बक्स अफिसमा पैसा छाप्ने अभिनेता मानिने अक्षय […]

यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

एक समय बलिउड फिल्मलाई मात्रै फिल्म भनिन्थ्यो । तर, पछिल्ला समय साउथ (दक्षिण भारतीय) केही यस्ता फिल्म थिएटरमा रिलिज भए । जसले साउथ फिल्म र त्यहाँका कलाकारलाई विश्वमा चिनायो । आज हामी साउथका केही सफल अभिनेत्रीको चर्चा गर्दैछौ, जो अहिलेसम्म सिंगल छन् ।अनुष्का : साउथकी हिट अभिनेत्री हुन् अनुष्का शेट्टी । उनले धेरै उत्कृष्ट फिल्म गरिसकेकी छन् । बलिउड फिल्मका दर्शकले शेट्टीलाई फिल्म ‘बाहुबली’ का कारण चिन्छन् । अनुष्का अहिले ४० वष पुगिन् । तर, उनी अविवाहित छिन् । केही अगाडि उनको नाम अभिनेता

'रियल'मा फरार पल 'रिल'मा सार्वजनिक, हलवाला भन्छन्- 'दर्शकको साथ'

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको 'म यस्तो गीत गाउँछु २' ले हलमा पहिलो दिन नै ५ शो पाएको छ। शुक्रबार योसँगै तीन विदेशी फिल्मले पनि नेपाली हलमा स्थान पाएका थिए। आलिया भट्ट अभिनित बलिउड फिल्म 'गंगुबाई काठियावाडी, अजित कुमार अभिनित साउथ फिल्म 'बलिमाई' रटम हल्यान्ड अभिनित हलिउड फिल्म ‘अनचार्टेड’ रिलिज…

साउथ फिल्म सफल हुनुको कारण भारतीय संस्कृतिसँग जोडिनु : कंगना रनावत

१० माघ, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतले भारतीय संस्कृतिसँग जोडिएकाले नै साउथ चलचित्र सफल भएको बताएकी छन् । पारिवारिक नाता र परम्परालाई पर्दामा उतारेकै कारण साउथ चलचित्रलाई पूरै भारतले रुचाउन थालेको उनको भनाइ छ । एक ट्वीट गर्दै कंगनाले साउथ चलचित्रबाट बलिउडले पनि केही सिक्नुपर्ने उल्लेख गरेकी छन् । पाश्चात्य प्रभावबाट टाढा रहेर पनि […]

साउथ फिल्म ‘द घोस्ट’बाट ज्याकलिनलाई निकालियो

६ माघ, काठमाडौं । दुई सय करोड भारुको ‘मनी लाउण्ड्रिङ’ मुद्दामा नाम मुछिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज केही महिनायता तनावमा छिन् । केही समयअघि दुबई जान लागेको बेला मुम्बई  विमानस्थलबाटै फर्काइएकी ज्याकलिनलाई अब एक साउथ चलचित्रबाट समेत निकालिएको छ । उनी निरन्तर विवादमा आएपछि चलचित्र ‘द घोस्ट’बाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निरन्तर विवादित […]

यी साउथ फिल्मका स्टार अब बलिउड फिल्ममा

साउथ फिल्म उद्योग यतिबेला बलिउडभन्दा ठूलो भइसकेको छ । साउथका स्टारहरुको चर्चा देश तथा विदेशमा पनि उत्तिकै बढ्दै गएको छ । साउथका सुपरस्टार प्रभासको फिल्म ‘बाहुबली’ ले विश्वभरबाट नै माया पायो । जसले गर्दा पनि साउथ फिल्मको दायरा बढ्दै गएको छ । प्रभासपछि अन्य स्टारका फिल्मले पनि अब विश्व बजार ओगट्न थालेको छ । त्यति मात्र होइन साउथका स्टारलाई आफ्नो फिल्ममा लिनका लागि बलिउडमा पनि प्रतिस्पर्धा सुरु भएको छ । प्रभासले बलिउडमा डेब्यू गरेर धमाका गरिसकेका छन् भने अन्य स्टारहरु पनि बलिउडमा आउने त

साउथ फिल्मका यी अभिनेत्री, जो करियरका लागि छिरे बलिउड

दक्षिण भारतीय (साउथ) फिल्म क्षेत्र पनि बलिउड झै ठुलो मानिन्छ । यो क्षेत्रलाई टोलीवुड भन्ने गरिन्छ । बलिउड अभिनेत्रीले तमिल, तेलूगु र कन्नड जस्ता फिल्ममा समेत काम गरेका छन् । बलिउड पनि साउथका कयौं अभिनेत्री करियर निर्माणका लागि भित्रिएका छन् । ती मध्ये केही यी हुन् । इलियान डिक्रुजा इलियान डिक्रुजा बलिउड र साउथ दुबै फिल्ममा देखिएकी छन् । फ्यान फ्लोइङ धेरै भएकी अभिनेत्री बलिउडमा ‘बर्फी, ‘रुस्तम’, ‘ह्याप्पी इन्डिङ’ जस्ता फिल्म गरेकी छन् ।तापसी पन्नु अभिन

साउथ फिल्म नेपाल भित्रिँदा ‘चपली हाइट ३’ निर्माताको आक्रोश

१३ मंसिर, काठमाडौं । दक्षिण भारतीय चलचित्रले समेत नेपाली बजारमा पकड जमाउन थालेपछि नेपाली चलचित्रका निर्माताहरु समस्यामा पर्न थालेका छन् । बलिउड र हलिउड चलचित्रका कारण थिचिएका निर्माताहरु अब साउथका चलचित्रसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएपछि आक्रोशित पनि देखिएका छन् । पुस २ गते चलचित्र ‘चपली हाइट ३’ रिलिज हुँदैछ । तर, यसै दिन अल्लु अर्जुन […]