प्रभासको ‘सालार’ सँग ऋतिकको ‘फाइटर’ भिड्ने

साउथ फिल्म बलिउड फिल्मका लागि दिन प्रतिदिन भारी पर्दैछ । जसका कारण बलिउड र साउथ फिल्मका स्टारबीच कडा प्रतिस्पर्धा हुन थालेको छ । हालै साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ को रिलिज मिति घोषणा भयो । प्रभास र उनको फिल्म अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । ‘सालार’ले आगामि वर्षको सेप्टेम्बर २८ मा रिलिज मिति तोकेको हो । यो मितिमा अभिनेता ऋतिक रोशनको ‘फाइटर’ पनि रिलिज हुँदैछ ।दुवै फ्यान फलोइङ राम्रो भएका स्टार हुन् । यी दुबैबीच निकै कडा प्रतिस्पर्धा