यी साउथ फिल्मका स्टार अब बलिउड फिल्ममा

साउथ फिल्म उद्योग यतिबेला बलिउडभन्दा ठूलो भइसकेको छ । साउथका स्टारहरुको चर्चा देश तथा विदेशमा पनि उत्तिकै बढ्दै गएको छ । साउथका सुपरस्टार प्रभासको फिल्म ‘बाहुबली’ ले विश्वभरबाट नै माया पायो । जसले गर्दा पनि साउथ फिल्मको दायरा बढ्दै गएको छ । प्रभासपछि अन्य स्टारका फिल्मले पनि अब विश्व बजार ओगट्न थालेको छ । त्यति मात्र होइन साउथका स्टारलाई आफ्नो फिल्ममा लिनका लागि बलिउडमा पनि प्रतिस्पर्धा सुरु भएको छ । प्रभासले बलिउडमा डेब्यू गरेर धमाका गरिसकेका छन् भने अन्य स्टारहरु पनि बलिउडमा आउने त

सम्बन्धित सामग्री

साउथ फिल्म ‘कल्की २८९८ एडी’को धमाकेदार ‘ओपनिङ’

साउथ स्टार प्रभास र अमिताभ बच्चनद्वारा अभिनीत बलिउड चलचित्र ‘कल्की २८९८ एडी’ले भारतमा रेकर्ड ब्रेक सुरुवात गरेको छ।

साउथ फिल्म ‘कल्की २८९८ एडी’को धमाकेदार ‘ओपनिङ’

साउथ स्टार प्रभास र अमिताभ बच्चनद्वारा अभिनीत बलिउड चलचित्र ‘कल्की २८९८ एडी’ले भारतमा रेकर्ड ब्रेक सुरुवात गरेको छ।

प्रभासको ‘सालार’ सँग ऋतिकको ‘फाइटर’ भिड्ने

साउथ फिल्म बलिउड फिल्मका लागि दिन प्रतिदिन भारी पर्दैछ । जसका कारण बलिउड र साउथ फिल्मका स्टारबीच कडा प्रतिस्पर्धा हुन थालेको छ । हालै साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ को रिलिज मिति घोषणा भयो । प्रभास र उनको फिल्म अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । ‘सालार’ले आगामि वर्षको सेप्टेम्बर २८ मा रिलिज मिति तोकेको हो । यो मितिमा अभिनेता ऋतिक रोशनको ‘फाइटर’ पनि रिलिज हुँदैछ ।दुवै फ्यान फलोइङ राम्रो भएका स्टार हुन् । यी दुबैबीच निकै कडा प्रतिस्पर्धा

तेलुगू स्टार महेश बाबु भन्छन्- हिन्दी फिल्ममा काम गरेर समय बर्बाद गर्न चाहन्नँ

काठमाडौं । बलिउड र साउथ फिल्म उद्योगमा भाषा विवाद चलिरहेको बेला तेलुगू स्टार महेश बाबुले बलिउडका विषयमा टिप्पणी गरेका छन् । हालै अदिवि शेषको फिल्म ‘मेजर’को ट्रेलर लञ्च कार्यक्रममा उनले बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने बताए …

एकसाथ रिलिज होला त ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ ?

पछिल्लो समय बलिउड फिल्मका कारण थुप्रै नेपाली फिल्मका रिलिज मिति परिवर्तन भएका छन् । नेपालमा बलिउड फिल्मले समेत राम्रो दर्शक पाउने भएकाले नेपाली फिल्मले बाध्य भएर आफ्नो फिल्म बलिउड फिल्मसँग भिड्ने भएमा रिलिज सार्ने गर्छन् ।यस्तैमा हिन्दी फिल्मको मारमा फिल्म ‘ए मेरो हजुर ४’ पनि पर्ने देखिएको छ । १ वैशाखमा प्रदर्शन मिति तोक्दै प्रचार प्रसार गरिरहेको यो फिल्म साउथ फिल्म ‘केजीएफ २’ को कारण मारमा पर्ने देखिएको हो । १ वैशाखमै आउन लागेको ‘केजीएफ २’ साउथ स्टार यश

साउथ फिल्ममा अभिनय गर्दै शारुख खान

बलिउड अभिनेता शाहरुख खान अब साउथ सुपर स्टार विजयका साथमा फिल्ममा देखिने भएका छन्। किंग खान विजेयका साथमा साउथ फिल्म थलापथी ६३ मा देखिन लागेका हुन्। उनले थलापथी ६३ मा भिलेनको भूमिका ...