साउथ फिल्म सफल हुनुको कारण भारतीय संस्कृतिसँग जोडिनु : कंगना रनावत

१० माघ, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतले भारतीय संस्कृतिसँग जोडिएकाले नै साउथ चलचित्र सफल भएको बताएकी छन् । पारिवारिक नाता र परम्परालाई पर्दामा उतारेकै कारण साउथ चलचित्रलाई पूरै भारतले रुचाउन थालेको उनको भनाइ छ । एक ट्वीट गर्दै कंगनाले साउथ चलचित्रबाट बलिउडले पनि केही सिक्नुपर्ने उल्लेख गरेकी छन् । पाश्चात्य प्रभावबाट टाढा रहेर पनि […]

सम्बन्धित सामग्री

भाजपाका तर्फबाट चुनाव लड्दै कंगना

बलिउड अभिनेत्री कंगना रनावत लोकसभा चुनाव लड्ने पक्का भएको छ । हिमाचल प्रदेशको मण्डी लोकसभा क्षेत्रबाट उनी भारतीय जनता पार्टीकी उम्मेदवार बन्ने भएकी हुन् ।

कंगना रनावत र करण जोहरको दुश्मनी टुंगिएको हो ?

काठमाडौं । बलिउड निर्देशक करण जोहर र अभिनेत्री कंगना रनावतको झगडा कसैबाट लुकेको छैन । प्रायः एकपछि अर्को अवसरमा कंगनाले करणलाई तीखा शब्दहरु प्रहार गर्छिन् । यी दुई जनाबीच सधैं दरार रहन्छ । हालैको अन्तर्वार्तामा करणले कंगनाको फिल्म ‘इमर्जेन्सी’ हेर्न रुचि जागेको बताएपछि यी दुईबीचको शत्रुता अन्त्य हुन लागेको अनुमान गरिएको छ । करण र […]

श्रीमानभन्दा महिला बढी सफल हुनुलाई संकटका रूपमा लिइन्छः कंगना रनावत

एजेन्सी, २२ मंसिर । बलिउडका कलाकारहरु क्याट्रिना कैफ र विक्की कौशलको विवाहको बारेमा बलिउडमा चर्चा चलिरहेको छ । बलिउड फिल्म उद्योगको आलोचना गर्दै आएकी कंगना रनावतले कैफ–विक्की कौशलको विवाहबाट बलिउडको कामको तारिफ गरेकी छिन् । बलिउड अभिनेत्री कैफ र वर्तमान पुस्ताका उत्कृष्ट कलाकार मध्येका एक अभिनेता विक्की कौशल भोलि अर्थात ९ डिसेम्बरमा विवाह बन्धनमा बाँधिदैछन् […]

‘नागा चैतन्य र समांथाको सम्बन्ध विच्छेदमा आमिर खान जिम्मेवार’–कंगना रनावत

एजेन्सी, १८ असोज । साउथ इन्डस्ट्रीको चर्चित जोडी समांथा अक्किनैनी र नागा चैतन्यले शनिबार सम्बन्ध विच्छेद गर्ने आधिकारीक रुपमा घोषणा गरेका छन् । उनीहरुको छुट्टिने फैसलाबाट फ्यानहरु निकै आक्रोसित भैरहेको बेला बलिउड अभिनेत्री कंगना रनावतले भने सम्बन्ध विच्छेद हुनुमा अभिनेता आमिर खान दोषी रहेको आरोप लगाएकी छिन् । समांथाले सम्बन्ध विच्छेद बारे जानकारी दिँदै सुचना […]

सिखहरूको पवित्र गोल्डन टेम्पल पुगिन् कंगना रनावत, राजनीतिमा आउने चर्चा

बलिउड अभिनेत्री कंगना रनावत सोमवार पञ्जाबको अमृतसरमा रहेको सिखहरूको पवित्र तीर्थस्थल गोल्डेन टेम्पल पुगेकी छन् ।  उनी त्यहाँ राजनीतिक कारणले पुगेको हुन सक्ने भनी अनुमान गरिएको छ । अरूले चाहिँ उनी नयाँ फिल्मको प्रमोसनका लागि पुगेको हुन सक्ने बताएका छन् ।  शिरमा दुपट्टा राखेर कंगना बिहान ७ बजेतिर गोल्डन टेम्पल पुगेकी थिइन् । उनले मन्दिरको गर्भगृहमा प्रार्थना गरिन् र अकाल तख्तमा पनि पुगिन् ।  भाजपाका पदाधिकारीहरू पनि कंगनाको भ्रमणबाट आश्चर्यमा परे । कंगनाको राजनीतिक अभिलाषा कसैबाट पनि लुकेको छैन ।&n...

कोरोनामुक्त भएपछि बिरुवा रोप्दै कंगना

भर्खरै मात्र अभिनेत्री कंगना रनावत कोरोना भाइरसको संक्रमणबाट मुक्त भइन् । यसपछि उनी हिमाञ्चल प्रदेशको मनालीस्थित घरमा फर्किएकी छिन् ।अहिले कंगना रनावत आफ्नो घरमा परिवारसँग समय बिताइरहेकी छिन् ।कंगनाले केही फोटोहरु सार्वजनिक गरेकी छिन् । इन्स्टाग्राममार्फत सार्वजनिक यी फोटोमा उनी बिरुवा रोप्दै गरेको अवस्था देखिन्छिन् । कंगनाले आफ्नो घरको आँगनमा बिरुवाहरू रोपेकी हुन् ।  उनले अन्य मानिसहरुलाई पनि रुख रोप्न आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमा कंगना निकै सक्रिय रहन्छिन् । धेरैपटक उनले सामाजिक सञ

जब कंगनाले आफ्नो तुलना साहरुखसँग गरिन्…

बलिउड नायिका कंगना रनावत सामाजिक संजालमा विवादस्पद पोष्ट गर्न अगाडि छन् । उनी, कुनै पनि बिषयमा आफ्नो भनाई राख्छिन् र विवादमा पर्छिन् । बलिउडका उनका अधिकांश कलाकारसँग शितयुद्ध नै छ । तर, पनि यसले कंगनालाई फरक पारेको छैन । उनी, आफ्नो कुरा निर्धक्क सामाजिक संजालमा पोष्ट गर्ने गर्छिन् । उनै, कंगनाले बलिउडमा पाइला राखेको १५ […]

'नेसनल अवार्ड'मा कंगना रनावत, धनुष र मनोज बाजपेयी उत्कृष्ट

भारतको ६७ औं 'नेसनल फिल्म अवार्ड'मा कंगना रनावत, मनोज बाजपेयी र धनुषले उत्कृष्ट अभिनयका लागि अवार्ड जितेका छन्।

कंगना रनावत विवादमा ऋतिकको सार्वजनिक रुपमै आपत्ति

काठमाडौं । अभिनेत्री कंगना रनावत र अभिनेता ऋतिक रोशनबीचको विवाद यस्तो घाउ बनेको छ । जुन अचानक बल्झिदिन्छ । शान्त