काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आमनिर्वाचन लहरले यथास्थितिविरुद्ध असन्तुष्टि र आक्रोश उत्पन्न भएको बताएका छन्। उनले असन्तुष्टिले सुविचारित अग्रगामी दिशा नपाए आक्रोश उग्रवामपन्थी पपुलिज्म वा अराजकतावादमा परिणत हुने चेतावनी पनि दिएका छन्। आइतबारको आमनिर्वाचन सकिएपछि एक ट्विट गर्दै भट्टराईले भनेका छन्- यथास्थितिविरूद्ध असन्तुिष्ट र आक्रोश राम्रो कुरा हो। त्यसले नै नयाँ विकल्पको […]