काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रति आक्रोश पोखेका छन् । मङ्गलवार राती सामाजिक सञ्जालमा एक भिडियोसहित पोस्ट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटी शारदा अधिकारीले ककनी, नुवाकोटको बाटो नबनाई दिएपछि शाहले आक्रोश पोखेका हुन् । उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘श्रीमान् प्रचण्ड ज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग […]