काठमाडौं : नर्भिक अस्पतालले काठमाडौं महानगरको जग्गा मिचेर बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन्।आदेशपछि अब नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल हटाउन नपर्ने भएको छ।यो निर्णय आएपछि मेयर शाहले नक्सा पास नगरी संरचना बनाउने अधिकार बरु संविधान संसोधन गरेरै भएपनि सर्वोच्च अदालतलाई दिए हुन्छ भन्दै कानूनको खिल्ली सर्वोच्चले नै उडाएको प्रति आक्रोश व्यक्त गरेका हुन्।उनले फेसबुकमार्फत भनेका छन्, 'नक्सा पास