पुनर्निर्माण सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै हुनुहुन्छ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलन भोलिसम्म चल्नेछ । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा अमेरिका, भारत […]

सम्बन्धित सामग्री

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजदेखि काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । होटल हायातमा आयोजित सम्मेलनको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्री नारायण खड्काले गर्नुभएको छ । भारत, अमेरिका, चीनसहितका राजदूतहरु पनि सम्मेलनमा सहभागी छन् । […]

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरु

काठमाण्डाै – नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । वि.स. २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाइ बाँड्न सम्मेलन आयोजना गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । उहाँले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले सफलता हासिल गरेको र यो अनुभव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न सम्मे...

विषयगत सत्रमा सहभागिताका लागि आवेदन खुला

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनर्निर्माण, पुनस्र्थापना तथा सिकाइ अनुभव बाँड्ने उद्देश्यसहित ‘अन्तर्राष्ट्रिय सम्मेलन’ तीव्र तयारीमा जुटेको छ । आगामी २१ देखि २३ मंसिरसम्म आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय सम्मेलनका लागि विभिन्न सत्रमा सहभागिता जनाउन अनलाइन फारमसमेत खुलाइएको छ । अन्तर्राष्ट्रिय सम्मेलन तयारी तीव्र प्राधिकरणका अनुसार विषयगत सत्रमा सहभागी हुन चाहनेले आईसीएनच डट एनआरए डट जिओभी […] The post विषयगत सत्रमा सहभागिताका लागि आवेदन खुला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो । ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मुल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जिविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका […]

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ।सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धा...

मंसिरमा २१ गतेदेखि काठमाडौँमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। प्राधिकरणले मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो। ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मूल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनःस्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत […]

नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने (भिडियो)

काठमाडौँ– भूकम्प पछिको पुनर्निर्माणमा हासिल गरेको उपलब्धि र अनुभव विश्वसामु जानकारी गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पले भत्काएका संरचना पुनर्निर्माणको नेतृत्व गरेको प्राधिकरणले आगामी मंसिर २१ देखि २३ सम्म सम्मेलन आयोजना गर्न लागेको हो । नेपालको पुनर्निर्माणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन,२०२१ राजधानीको हायात होटलमा […]

नेपालको पुनर्निर्माणसम्बन्धी जानकारी दिन अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं :राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ देखि २३ सम्म काठमाडौमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपालको पुनर्निर्माणसम्बन्धी जानकारी दिनका लागि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजन गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ। ०७२ को भूकम्पले नेपालका  संरचना ध्वस्त भए। जसको ६ वर्षमा अधिकांश संरचना निर्माण गरी सकेको प्राधिकरणको भनाइ छ। भूकम्पपछिको पुनर्निर्माणमा प्राधिकरणले अवसर,चुनौती र अनुभव  आदानप्रदान गर्नका लागि