मंसिरमा २१ गतेदेखि काठमाडौँमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। प्राधिकरणले मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो। ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मूल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनःस्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत […]

सम्बन्धित सामग्री

सातबुँदे घोषणापत्र जारी गर्दै सकियो पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

विनाशलाई अवसरमा बदल्न नेपाल सफल : प्रधानमन्त्री देउवा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बुधबारदेखि आयोजना गरिएको सम्मेलन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बिहीबार समापन गरिएको हो । समापन...

विनाशलाई अवसरमा बदल्न नेपाल सफल : प्रधानमन्त्री देउवा

घोषणापत्र जारी गर्दै नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलन समापन गरिएको हो । २०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको हो ।  समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले भूकम्पपछिको उद्धार तथा राहतदेखि पुनर्निर्माणसम्म महत्त्वपूर्ण सहयोग गर्ने सम्पूर्ण मित्र राष्ट्र, अन्तर्राष्ट्रिय निकाय र समुदायलाई धन्यवाद द

अनुभव र सिकाइ अनुकरणीयः राष्ट्रपति भण्डारी

भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका क्रममा नेपालले प्राप्त गरेका अनुभव तथा सिकाइहरु अन्तर्राष्ट्रिय समुदाय तथा हाम्रै भावी पुस्ताका लागि अनुकरणीय हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।२०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ को बुधबार उद्घाटन गर्दै उनले अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ गरेको सहयोग नेपालले […]

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा भारतले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । भूकम्प जानेबित्तिकै राहत सामग्री बोकेर उद्धारमा खटिएको स्मरण गर्दै उनले नेपाललाई आवश्यक परेको वेलामा भारत जुनसुकै बखत...

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्टिय सम्मेलनको उद्घाटन

२०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ को राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी छन् । उद्घाटन सत्रमा आफ्नो विशेष मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ गरेको सहयोग नेपालले तय गरेको भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यको कार्यान्वयनका निम्ति कोशेढुंगा सावित भएको उल्लेख गरिन् । उहाँले अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबद्धता गरेअनुसारको अधिकांश सहयोग प्राप्त भैरहेकोमा हर्...

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजदेखि काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । होटल हायातमा आयोजित सम्मेलनको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्री नारायण खड्काले गर्नुभएको छ । भारत, अमेरिका, चीनसहितका राजदूतहरु पनि सम्मेलनमा सहभागी छन् । […]

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरु

काठमाण्डाै – नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । वि.स. २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाइ बाँड्न सम्मेलन आयोजना गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । उहाँले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले सफलता हासिल गरेको र यो अनुभव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न सम्मे...

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ।सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धा...

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा

काठमाडौं । पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आगामी मंसिर २१ देखि २५ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको हो ।  २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पहरुबाट पुगेको क्षतिको पुनर्निर्माण तथा पुनस्थापनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापना भएको करिब ६...