मौसमको पूर्वसूचना प्रणाली भरपर्दो बनाइने

काठमाडौं- सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधन स्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ । पछिल्ला दिनमा जल तथा मौसमको सूचना संकलनका लागि देशव्यापी रुपमा जडान गरिएका उपकरणका कारण पनि वास्तविक सूचना प्राप्त भइरहेको उल्लेख गर्दै सरकारले त्यसलाई थप व्यवस्थित बनाउने भएको हो । जल […]

सम्बन्धित सामग्री

नगरपालिकाको ‘विपद् पूर्वसूचना प्रणाली’ गोदाममा थन्कियो

बैतडीको दशरथचन्द नगरपालिकामा बाढीपहिराेको पूर्वसूचना दिने ‘विपद् पूर्वसूचना प्रणाली’ गोदाममा थन्किएको छ।...

टर्कीको भूकम्पमा किन फेल भयो गुगलको पूर्वसूचना प्रणाली ?

१९ साउन, काठमाडौं । गत फेब्रुअरीमा टर्कीमा गएको विनाशकारी भूकम्पका बेला गुगलको भूकम्प पूर्वचेतावनी प्रणाली असफल भएको र धेरै टर्किस बासिन्दाहरुसम्म पुग्न नसकेको खुलासा भएको छ । बीबीसीले गरेको एक अनुसन्धानले यस्तो देखाएको हो । गुगलका अनुसार उसको पूर्वचेतावनी प्रणालीले भूकम्पको धक्का आउनुभन्दा एक मिनेट अगाडि नै प्रयोगकर्ताको फोनमा सूचना दिन्छ । सोही बमोजिम सबैभन्दा […]

भेरी किनारमा बाढी पूर्वसूचना प्रणाली जडान

बाढीबाट बस्ती जोगाउनका लागि सुर्खेत जिल्लास्थित भेरी किनारका विभिन्न चार ठाउँमा बाढी पूर्व सूचना प्रणाली जडान गरिएको छ । बराहताल वडा नं. २ पाग्मा, वडा नं. ४ तरंगा, पञ्चपुरी नगरपालिका वडा नं. ९ जामु र वडा नं. ११ कुइनेमा पूर्व सूचना प्रणाली जडान गरिएको हो । ती चार ठाउँमा बाढी बारे सूचना दिनका लागि साइरन […]

भेरी नदी किनारमा पूर्वसूचना प्रणाली जडान

सुर्खेत – सुर्खेतस्थित भेरी नदी किनारका नागरिकलाई सुरक्षित राख्न पूर्वसूचना प्रणाली जडान गरिएको छ। वराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका दुई हजार ३८८ घर भेरी पूर्वसूचना प्रणालीबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। सुन्दर नेपाल संस्थाले सो प्रणाली जडान गरेको हो। एक वर्षे अवधिको सो परियोजनाको समापनसहित उक्त प्रणाली सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको हो। वराहताल गाउँपालिका–२ को […]

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा विपद्जन्य जोखिम बढ्यो

गृह मन्त्रालयले पूर्वसूचना प्रणालीलाई सबै क्षेत्रमा प्रभावकारी बनाउन नसक्दा वर्षेनी विपद्जन्य जोखिमका समस्या बढ्दै गएको भन्दै पूर्वसूचना प्रणालीको द्रुततर विकास गर्न सरकार लागिपरेको बताएको छ ।बिहीबार अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यस्तो बताएका हुन् । उनले नेपालमा बाढीको लागि मात्रै पूर्वसूचना प्रणाली प्रभावकारी भएको पाइए पनि अन्य क्षेत्रमा पूर्वसूचना […]

विपत् पूर्वसूचना प्रणाली गोदाममा

दशरथचन्द नगरपालिकाको बाढीपहिरोसम्बन्धी जानकारी दिने विपत् पूर्वसूचना प्रणाली गोदाममा थन्किएको छ। महाकाली नदीसँग सीमा जोडिएको दशरथचन्द नगरपालिकाका वडा नम्बर ६ र १० बाढीको जोखिममा भए पनि त्यहाँ कुनै पनि पूर्वसूचना प्रणाली जडान हुन सकेको छैन।

मेलम्चीमा जडान भयो पूर्वसूचना प्रणाली

बाढी र पहिरोको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन)को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो । मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भन्नुभयो, “यसबाट मनसुनको समयमा हुनसक्ने …

मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान

मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन)को अवस्था परीक्षण गरिएको छ ।

मेलम्चीमा बाढीको पूर्वसूचना दिने साइरनको परीक्षण

मेलम्ची : मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ। मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो। मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भने, 'यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित…

३६ पालिकामा पहिरोको पूर्वसूचना प्रणाली जडान गरिँदै

सरकारले ३६ वटा स्थानीय तहमा पहिरोसम्बन्धी पूर्वसूचना प्रणाली जडान गर्ने तयारी गरेको छ । पहिरोबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो प्रणाली जडान गर्न लागिएको हो ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा प्रभावमा आधारित पूर्वसूचना प्रणालीको थालनी गरेको छ । सिन्धुपाल्चोक, गोरखा, रसुवा, जाजरकोट, दैलेख, […]