भेरी नदी किनारमा पूर्वसूचना प्रणाली जडान

सुर्खेत – सुर्खेतस्थित भेरी नदी किनारका नागरिकलाई सुरक्षित राख्न पूर्वसूचना प्रणाली जडान गरिएको छ। वराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका दुई हजार ३८८ घर भेरी पूर्वसूचना प्रणालीबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। सुन्दर नेपाल संस्थाले सो प्रणाली जडान गरेको हो। एक वर्षे अवधिको सो परियोजनाको समापनसहित उक्त प्रणाली सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको हो। वराहताल गाउँपालिका–२ को […]

सम्बन्धित सामग्री

पूर्वसूचना प्रणाली जडान

पश्चिम सुर्खेतको भेरी नदी किनारका दुई पालिकाका करिब चौबीस सय घरधुरी पूर्वसूचना प्रणाली जडान गरिएको छ। वराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका दुई हजार ३८८ घरधुरीले भेरी पूर्वसूचना प्रणालीबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। सुन्दर नेपाल संस्थाले सो प्रणाली जडान गरेको हो। एक वर्षे अवधिको सो परियोजनाको समापनसहित उक्त प्रणाली सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको हो।