भेरी किनारमा बाढी पूर्वसूचना प्रणाली जडान

बाढीबाट बस्ती जोगाउनका लागि सुर्खेत जिल्लास्थित भेरी किनारका विभिन्न चार ठाउँमा बाढी पूर्व सूचना प्रणाली जडान गरिएको छ । बराहताल वडा नं. २ पाग्मा, वडा नं. ४ तरंगा, पञ्चपुरी नगरपालिका वडा नं. ९ जामु र वडा नं. ११ कुइनेमा पूर्व सूचना प्रणाली जडान गरिएको हो । ती चार ठाउँमा बाढी बारे सूचना दिनका लागि साइरन […]