पाँचपोखरी अपराजित रहँदै सेमिफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – अनुभवी खेलाडी विजय धिताल, युवा तीव्र गतिका बलर अर्यान धिताल र युवा अलराउन्डर सार्थक धितालको उच्च प्रदर्शनमा को उत्कृष्ट बलिङको सहयोगमा पाँचपोखरी क्रिकेट क्लब पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । योसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अन्तिम खेलमा पाँचपोखरीले मेलम्ची नगरपालिकालाई एक रनले हराउँदै समूह ए बाट […]

सम्बन्धित सामग्री

पाँचपोखरी सफाइ अभियान

काठमाडौं–  प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरीको सरसफाइ गरिएको छ । ‘पर्यटन प्रर्वद्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ पाँचदिने सरसफाइ अभियान सम्पन्न गरिएको हो ।  पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको न्यू भिजन नेपालका संयोजक अशोक शर्माले जानकारी दिए । पाँचपोखरी थाड्पाल नगरपालिकाको कार्यालयदेखि पाँचपोखरीसम्म कुहिने र नकुहिने गरी पाँच सय […]

पाँचपोखरी क्रिकेट क्लब च्याम्पियन, सार्थक सर्वोत्कृष्ट खेलाडी

२० फागुन, काठमाडौं ।पाँचपोखरी क्रिकेट क्लबले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । शनिबार फाइनलमा ह्योल्मो ११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरी च्याम्पियन बनेको हो । युवा ब्याटर सार्थक धितालले ५४ रनको अर्धशतकमा चार विकेट गुमाउँदै ह्योल्मोलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विवेक राना मगरले ३७ र लाक्पा छिरिङले […]

पाँचपोखरी हिमालयन र मेलम्चीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिकाले पाँचपोखरी जिल्ला स्तरीय टि२० क्रिकेट प्रतियोगितामा जित दर्ता गरेका छन् । प्रतियोगिताको पाँचौ दिन बुधबार पाँचपोखरी हिमालयन क्रिकेट क्लबले ह्योल्मो-११ लाई ८ विकेटले पराजित गर्यो । कर्मा तामाङको घातक बलिङ तथा पासाङ तामाङको अर्धशतक र पेम्बा तामाङको उत्कृष्ट इनिङमा हिमालयनले जित निकालेको हो । […] The post पाँचपोखरी हिमालयन र मेलम्चीको जित first appeared on हाम्रो खेलकुद.

पाँचपोखरी जानेको चहलपहल सुरु

सिन्धुपाल्चोक – जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी जानेहरुको चहलपहल बढेको छ । एकादशीदेखि एक हप्तासम्म लाग्ने मेलाका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा भत्तजनको चहलपहल बढ्न थालेको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलामा आउने भत्तजनलाई स्वागत गर्दै मेलम्ची नगरपालिकासँगको सीमा खाल्डेखोलामा रहेको सूचना केन्द्रबाट जानकारी लिन आग्रह गरे । पाँचपोखरी […]

ताल र हिमाल हेर्न ‘पाँचपोखरी’

पाँचपोखरी पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो । पाँचपोखरीमा पाँचवटा पोखरी छन् । पोखरीलाई...

पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ ।

भोताङलाई पाँचपोखरी टि२० को उपाधि, सार्थक सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी भोताङ क्रिकेट टिमले पाँचपोखरी टि२० जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । भोताङले फाइनलमा पाँचपोखरी क्रिकेट क्लबलाई ६८ रनले हराउँदै उपाधि जितेको हो । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भोताङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । तल्लोक्रमका पेम्बा तामाङले ३६ […]

भोताङले जित्यो पाँचपोखरी क्रिकेटको उपाधि

काठमाडौं- काठमाडौँ : पाँचपोखरी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ । मुलपानीस्थित अन्तर्राष्ट्रिय खेल मैदानमा भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई हराउँदै पाँचपोखरी भोताङ क्रिकेट टिमले उपाधि उचालेको हो । पहिले ब्याटिङ गरेको भोताङ टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम […]

आइतबारदेखि पाँचपोखरी ट्वान्टी–२० क्रिकेट

पाँचपोखरी ट्वान्टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ।

मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा

मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ ।